सी डिभिजन लिग : गोल वर्षासँगै झापा फाइनलमा
काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगितातर्फ दोस्रो चरणको खेलमा झापा ११ एफसीले फराकिलो जितका साथ फाइनल यात्रा तय गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दोस्रो खेलमा झापाले एक्टिभ स्पोर्टस क्लबलाई ८-१ को फराकिलो अन्तरले हराउँदै ...