भलुवा गाोल्डकप : इलामलाई रोक्दै आयोजक क्वाटरफाइनलमा

न्यूज सञ्जाल १७ जेष्ठ २०७६, शुक्रबार १९:००

सुनसरी । इलामको रेड हर्ष एफसीलाई पन्छाउँदै आयोजक गोल्डन स्टार क्लब सातौँ भलुवा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनल खेलमा इलामलाई ३-२ गोलअन्तरले पन्छाउँदै आयोजकले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । आयोजकका लागि खेलको १९औँ मिनेटमा ...

मेचीनगर खेलकुद : फुटबलको निर्णय टाइब्रेकरबाट

न्यूज सञ्जाल १७ जेष्ठ २०७६, शुक्रबार १६:५९

झापा । मेचीनगरमा जारी प्रथम मेचीनगर खेलकुद महोत्सवअन्तर्गत शुक्रबार नगरस्तरीय अन्तरमावि छात्र तथा छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा एभरेष्ट अंग्रेजी मावि, हिमालय एकाडेमी, पशुपति अंग्रेजी मावि, आदर्श विद्या मन्दिर, पशुपति मावि, कवि ...

राष्ट्रिय क्रिकेटको प्रशिक्षकमा पटवाल नियुक्त

न्यूज सञ्जाल १७ जेष्ठ २०७६, शुक्रबार १४:२३

झापा- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमारविष्टका अनुसार राखेपको अनुरोधमा आईसीसीले पटवाललाई नेपालको प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । यसअघि नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम ...

अब फुटबलमा नयाँ नियम !

न्यूज सञ्जाल १७ जेष्ठ २०७६, शुक्रबार ०८:४३

एजेन्सी– विश्व फुटबलको खेल संचालनका लागि नियमनकारी निकायको रुपमा रहेको आईएफएबी (इन्टरनेसनल फुटबल एसोसियसन बोर्ड) ले 'लज अफ द गेम' मा केही परिवर्तन गरेको छ । २०१९ जुन १ देखि विश्वभर लागु हुने परिवर्तित नियमहरु आधुनिक फुटबलमा आएको परिवर्तनसँगै खेल ...

इङ्ल्यान्डको बिजयी सुरुवात

न्यूज सञ्जाल १७ जेष्ठ २०७६, शुक्रबार ०७:३०

एजेन्सी । आइसीसी एकदिवसिय क्रिकेट प्रतियोगितामा आयोजक इंग्ल्याण्ड ले बिजयी सुरुवात गरेको छ । उसले बिहीबार राति सम्पन्न खेलमा चिरपरिचित प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई १०४ रनले हरायो । लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ ...

रोहितले मलेसियाविरुद्ध खेल्ने पक्का

न्यूज सञ्जाल १६ जेष्ठ २०७६, बिहीबार २१:३४

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर रोहित चन्दले मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएका छन् । हाल इण्डोनेसियन सुपर लिग च्याम्पियन पर्सिजा जकार्ताका लागि खेलिरहेका रोहित इण्डोनेसियामै छन् । यसअघि नेपाल र मलेसियाबीचको खेल फिफाको क्यालेण्डरमा नपर्ने ...

कनकाइमाथि गोल वर्षासँगै मेचीनगर फाइनलमा

न्यूज सञ्जाल १६ जेष्ठ २०७६, बिहीबार २१:०८

फिक्कल । डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका झापा इलामको सूर्योदय नगरपालिका १२ स्थित करफोकमा जारी दोश्रो सूर्योदय मेयरकपको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम सेमिफाइनलमा कनकाइ नगरपालिकालाई झापालाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगर उपाधि नजिक पुगेको हो ...

मेचीनगर खेलकुद : फुटबलमा १० टिम विजयी

न्यूज सञ्जाल १६ जेष्ठ २०७६, बिहीबार २०:३७

झापा । १२औँ गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा आयोजित प्रथम मेचीनगर खेलकुद महोत्सवअन्तर्गत बिहीबार छात्र तथा छात्रातर्फको फुटवल प्रतियोगिता सुरु भएको छ । काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा छात्रतर्फ इष्ट होराइजन, धुलाबारी, सूर्र्याेदय, पारिजात, होलीवेल र श्री भानु ...

जेठ २१ देखि बिर्तामोड गोल्डकप, विजेतालाई १ लाख ५१ हजार

न्यूज सञ्जाल १६ जेष्ठ २०७६, बिहीबार २०:०८

झापा । यही जेठ २१ गतेदेखि डोमाला राजवंशी रंगशालामा प्रथम बिर्तामोड गोल्डकप २०७६ फुटबल प्रतियोगिता हुने भएको छ । बिर्तामोडकै रेड स्टार एफसीले आयोजना गरेको बिर्तामोड गोल्डकपमा झापा, पाँचथर, इलाम, सुनसरी र मोरङका आठ वटा टिम सहभागी हुने आयोजक क्लबका ...

भलुवा गोल्डकपमा बिर्तामोडको विजयी सुरुवात

न्यूज सञ्जाल १६ जेष्ठ २०७६, बिहीबार १९:३८

सुनसरी । झापाको बिर्तामोड युनाइटेड एफसी सातौँ भलुवा गोल्डकपको उद्घाटन खेलमा विजयी भएको छ । बुधबारदेखि सुरु गोल्डकपको उद्घाटन खेलमा उदयुर ११ एफसीलाई ३–१ गोलको अन्तरमा पराजित गर्दै बिर्तामोडले विजयी सुरुवात गरेको हो । बिर्तामोडका लागि सुमिन मैनाली, विकास राई ...

1 294 295 296 297 298 326
×