मलेसियासँग नेपाल पराजित

न्यूज सञ्जाल १९ जेष्ठ २०७६, आईतवार २१:५५

काठमाडौं । मलेसियाले घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाललाई २-० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा २ गोल थप्दै मलेसियाले सहज जित दर्ता गरेको हो । डिफेन्डर अनन्त तामाङले वैकल्पिक खेलाडीका रुपमा मैदान ...

मलेसियाविरुद्धको खेलमा झापाका देवेन्द्र र अनन्त पहिलो रोजाइमा

न्यूज सञ्जाल १९ जेष्ठ २०७६, आईतवार १९:२५

झापा । मलेसिया विरूद्दको मैत्रीपुर्ण खेलका लागि झापाका दुई खेलाडीले सुरुवाती ११ मा स्थान बनाउन सफल भएका छन् । नेपाली राष्ट्रिय टोलीको रक्षकका रुपमा झापाका देवेन्द्र तामाङ र अनन्त तामाङ पहिलो रोजाइमा परेका हुन् । मैत्रीपूर्ण खेलमा विमल रानाले पनि ...

चारतारे क्लब भलुवा गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल १९ जेष्ठ २०७६, आईतवार १९:११

सुनसरी । चारतारे क्लब लेटाङ मोरङ जारी सातौँ भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक गोल्डेन स्टार क्लब भलुवा सुनसरीसँग आइतबार भएको खेलमा चारतारेले ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । चारतारेका लागि खेलको १५औँ ...

पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक, (को को परे ?)

न्यूज सञ्जाल १९ जेष्ठ २०७६, आईतवार १७:५५

काठमाडौँ- नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको विधा 'पिपुल्स च्वाइस अवार्ड'को मनोनयन सार्वजनिक गरिएको छ । मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक शुगठनका महेश्वर महर्जन छनोट ...

लिभरपुललाई च्याम्पियन्स लिग उपाधि

न्यूज सञ्जाल १९ जेष्ठ २०७६, आईतवार ०९:२७

म्याड्रिड (एजेन्सी)। लिभरपुलले च्याम्पियन्स लिग उपाधि जितेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिग विजेता बनेको हो । लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो । लिभरपुललाई च्याम्पियन ...

मेचीनगरलाई दोस्रोपल्ट सूर्योदय मेयर कपको उपाधि

न्यूज सञ्जाल १८ जेष्ठ २०७६, शनिबार २१:५५

इलाम/ देउमाई नगरपालिकालाई हराउँदै करफोकमा आयोजित दोश्रो सूर्योदय मेयरकपको उपाधी मेचीनगर नगरपालिकाले जितेको छ। फाइनल खेलमा मेचीनगरले देउमाइलाई ३–२ गोल अन्तरले पाखा लगाएको हो। यस वर्षको उपाधीसँगै मेचीनगरले दुवै संस्करणको उपाधी आफ्नो पक्षमा पार्न सफल भएको छ। गतवर्षको पहिलो संस्करणमा ...

च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुल र टोटनह्याम प्रतिस्पर्धा गर्दै

न्यूज सञ्जाल १८ जेष्ठ २०७६, शनिबार ०९:५०

झापा । युरोपियन क्लब फुटबलको सर्वाधिक चर्चित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि आइतबार राति प्रिमियर लिगका दुई प्रतिद्वन्द्वी लिभरपुल र टोटनह्याम भिड्दैछन् । प्रिमियर लिगको उपाधिनजिक पुगेर पनि चुकेको लिभरपुललाई यो सिजन अर्को उपाधि जित्ने मौका रहेको छ । युरोपियन ...

अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा, पोर्चुगल समूह चरणबाटै आउट

न्यूज सञ्जाल १८ जेष्ठ २०७६, शनिबार ०९:००

झापा । फिफा यु-२० विश्वकपअन्तर्गत अन्तिम १६ को समीकरण पूरा भएको छ । गत राति चार खेल भएसँगै अन्तिम १६ मा जाने सबै टोलीको टुंगो लागेको हो । गत राति भएका खेलमा फ्रान्सले मालीलाई ३-२ ले हरायो भने पानामाले साउदी ...

ए डिभिजन लिग मंसिरमा, नेम्बाङ जिल्ला लिगको व्यवस्थापनमा

न्यूज सञ्जाल १७ जेष्ठ २०७६, शुक्रबार २०:०२

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले यस वर्षको सहिद स्मारक ए डिभिजन लिग मंसिर १२ गते सुरु गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले लिगको मिति तोक्नुका साथै राष्ट्रिय लिगको अवधारणा पनि अगाडि सारेको छ । ...

पाकिस्तानविरुद्ध वेस्ट इन्डिजको शानदार जीत

न्यूज सञ्जाल १७ जेष्ठ २०७६, शुक्रबार १९:४३

एजेन्सी– वेस्ट इन्डिजले एक दिवसिय विश्वकप क्रिकेटमा सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ६ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । ...

1 293 294 295 296 297 326
×