बिर्तामोड गोल्डकप : जलथलको विजयी सुरुवात
झापा । जलथल एफसी झापाले प्रथम बिर्तामोड गोल्डकपमा विजयी सुरुवात गरेको छ । रेड स्टार एफसीले आयोजना गरेको गोल्डकपको उद्घाटन खेलमा मोरङको विराटनगर एफसीमाथि टाइब्रेकरमा बाजी मारेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको ...