एभरेस्ट म्यारथनको उपाधि सुमन र सुनमायालाई

न्यूज सञ्जाल १६ जेष्ठ २०७६, बिहीबार १०:०९

दिपेन्द्र पराजुली, सोलुखुम्बु । तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन १७ औं संस्करणको पुरुषतर्फको उपाधि सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फको उपाधि सुनमाया बुढाले हात पारेका छन् । ६६ औं अन्तर्रा्ष्ट्रिय सगरमाथा दिवसको अवसरमा बुधबार भएको प्रतियोगितामा ४२ किलोमिटरको दूरी सुमनले ३ घण्टा ४७ ...

हजार्डको दुई गोलसँगै चेल्सी युरोपा लिग च्याम्पियन

न्यूज सञ्जाल १६ जेष्ठ २०७६, बिहीबार ०८:३५

एजेन्सी- प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनलमाथि फराकिलो जित निकाल्दै लन्डन क्लब चेल्सी युरोपा लिग च्याम्पियन बनेको छ । अजरबैजानको बाकुमा बुधबार राति भएको खेलमा चेल्सीले आर्सनललाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै युरोपा लिग च्याम्पियन बनेको हो । चेल्सीको फराकिलो जितमा ...

क्रिकेट रंगशालाको बारमा डोजर चलाउने पक्राउ

न्यूज सञ्जाल १६ जेष्ठ २०७६, बिहीबार ०८:२७

चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई गएराति पक्राउ गरेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । कँडेललाई नियन्त्रणमा लिए पनि ...

बिर्तामोड खेलकुदमा तिलक र रामदर्शनलाई सम्मान

न्यूज सञ्जाल १५ जेष्ठ २०७६, बुधबार २१:१०

बिर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तरवडा खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भएको छ । नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा जेठ ६ गते सुरु भएको खेलकुद अन्तरगत भएका फुटबल, कराते तथा म्याराथन दौडका विजेता ...

मेचीनगरमा खेलकुद महोत्सव सुरु, म्याराथनमा अन्जित र भवानी प्रथम

न्यूज सञ्जाल १५ जेष्ठ २०७६, बुधबार २०:५२

झापा । मेचीनगर खेलकुद विकास समितिले १२औ गणतन्त्र दिवसको अवसर पारेर प्रथम मेचीनगर खेलकुद महोत्सव–२०७६ सुरु गरेको छ । प्रतियोगिताको उद्घाटन मचीनगर प्रमुख विमल आचार्यले गर्नु भएको थियो । खेलकुद महोत्सवको उद्घाटन खेलको रुपमा बुधबार मेचीनगरको चारआली देखि धुलाबारी सम्म ...

नेयमार फेरि घाइते !

न्यूज सञ्जाल १५ जेष्ठ २०७६, बुधबार ०९:०५

एजेन्सी- ब्राजिलका स्टार फरवार्ड नेयमार फेरि घाइते भएका छन् । कोपा अमेरिका कपको तयारीका क्रममा नेयमार प्रशिक्षण दौरान घाइते हुन पुगेका हुन् । उनको बाँया खुट्टाको घुडामा समस्या आएको बुझिएपनि उनो चोट सामान्य रहेको बुझिएको छ । उनले चोट लागेपछि ...

बिर्तामोड खेलकुद : करातेका खेल जारी

न्यूज सञ्जाल १५ जेष्ठ २०७६, बुधबार ०८:२६

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत सोमबार करातेका खेलहरु भएका छन् । स्थानीय डोमालाल राजवंशी रङ्गशालामा मंगलबार बिहानदेखि करातेका दुई विधाका खेलहरु भएको आयोजक समितिले जानकारी दिएको छ । तीमध्ये केही ...

झापा गाउँपालिकालाई भलिबलमा दोस्रो उपाधि

न्यूज सञ्जाल १४ जेष्ठ २०७६, मंगलवार ०९:१७

झापा । झापाको शिवसताक्षी नगरपालिका ३ पारावारीमा आयोजित तेस्रो प्रदेशस्तरीय खुल्ला पुरुष भलिबलको उपाधि झापा गाउँपालिका शरणामतीले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा छिमेकी टिम कनकाई नगरपालिका झापालाई पराजित गर्दै शरणामतीले नगद १ लाख १ हजारसहितको उपाधि रक्षा ...

पाँच लाख राशिको पहिलोपल्ट महिला गोल्डकप

न्यूज सञ्जाल १३ जेष्ठ २०७६, सोमबार २०:३०

धनगढी । नेपालमा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिताको प्रथम संस्करण भर्खरै स्थापना भएको शैलेश्वरी स्पोर्ट क्लब धनगढीले आयोजना गर्ने भएको हो । आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी मंसिर ५ देखि १४ ...

फुटबलको फाइनलमा वडा नं. ४ र ७ भिड्ने

न्यूज सञ्जाल १३ जेष्ठ २०७६, सोमबार १९:५५

बिर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर बिर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं. ७ विजयी भएको छ । वडा नं. ७ ले वडा नं. १० लाई ४–२ गोल ...

1 295 296 297 298 299 326
×