भदौमा मि. ग्यालेक्सी बडीविल्डिङ च्याम्पियनसीप

न्यूज सञ्जाल १३ जेष्ठ २०७६, सोमबार १९:३०

झापा । बिर्तामोडको ग्यालेक्सी फिटनेसले प्रदेश नं. १ स्तरीय दोस्रो मिस्टर ग्यालेक्सी शारिरिक सुगठन प्रतियोगिता गर्ने भएको छ । फिटनेसले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी भदौ २० र २१ गते बिर्तामोडमा प्रतियोगिताको आयोजना गरेको जानकारी दिएको हो । ५५, ६०, ...

उपराष्ट्रपति कप महिला लिग भदौमा

न्यूज सञ्जाल १३ जेष्ठ २०७६, सोमबार १८:३८

काठमाडौं । उपराष्ट्रपति कप महिला लिग फुटबल प्रतियोगिता आगामी भदौमा हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले परिमार्जन गरी उपराष्ट्रपति कप महिला लिग फुटबल प्रतियोगिता गर्ने भएको हो । यसअघि एक सातामा सकिँदै आएको लिगलाई एन्फाले परिमार्जन ...

जेठ १५ देखि प्रथम मेचीनगर खेलकुद महोत्सव

न्यूज सञ्जाल १३ जेष्ठ २०७६, सोमबार १८:१४

झापा । मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव हुने भएको छ । मेचीनगर नगरस्तरीय खेलकुद विकास समितिले सोमबार पत्रकार सम्मेलन आयोजना गरी जेठ १५ गते बुधबारदेखि जेठ २३ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको जनाएको छ । नगरस्तरीय खेलकुद ...

मुहार फेर्दै दशरथ रंगशाला

न्यूज सञ्जाल १३ जेष्ठ २०७६, सोमबार ०८:३०

काठमाडौं । लामो समय बन्द अवस्थामा रहेको नेपालको एकमात्र रंगशाला दशरथले पछिल्लोपटक मुहार फेर्न थालेको छ । अहिले अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा पुनर्निर्माण भइरहेको छ । दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करण आयोजना गर्ने तयारीमा रहेको नेपालले त्यसका लागि आवश्यक पूर्वाधार ...

अरुणोदय माविलाई दोस्रो वडाध्यक्ष कप

न्यूज सञ्जाल १२ जेष्ठ २०७६, आईतवार १८:४८

मेचीनगर । मेचीनगर नगरपालिका वडानम्बर ६ अन्तर्गत दोस्रो वडाध्यक्ष कप अन्तर माविस्तरीय खेलकुद प्रतियोगितातर्फ फुटवलबको उपाधि अरुणोदय माध्यमिक विद्यलायले जितेको छ । प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी नर्थ प्वाइन्ट माविलाई २-१ गोल अन्तरले पराजित गर्दै अरुणोदयले उपाधि जितेको हो ...

बार्यन जर्मन कप च्याम्पियन

न्यूज सञ्जाल १२ जेष्ठ २०७६, आईतवार १७:५१

एजेन्सी- स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा साविकको विजेता बायर्न म्युनिख जर्मन कप च्याम्पियन बनेको छ । बर्लिनमा शनिबार राति भएको खेलमा बायर्नले आरबी लेपिजिजलाई ३-० ले पराजित गर्दै लगातार जर्मन कप च्याम्पियन बनेको हो । पछिल्लो १९ वर्षमा बायर्नले ...

पिएम क्रिकेट : पुलिसको विजयी सुरुवात

न्यूज सञ्जाल १२ जेष्ठ २०७६, आईतवार १७:४१

काठमाडौं- तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको चौथो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो । पुलिसले प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याएको कर्णाली ...

पल्सर स्पोर्ट्स अवार्ड असार तेस्रो साता

न्यूज सञ्जाल १२ जेष्ठ २०७६, आईतवार १७:१३

काठमाडौं- पल्सर स्पोर्ट्स अवार्ड २०७५ असारको तेस्रा साता आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्डको १५ औं संस्करण असार १७ गते आयोजना गर्ने आइतबार एक कार्यक्रमका बिच मञ्चले जनाएको हो । सोही दिन ...

बिर्तामोड खेलकुद : १० नम्बर सेमिफाइनलमा

न्यूज सञ्जाल १२ जेष्ठ २०७६, आईतवार ०८:२८

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत शनिबार भएको फुटबल खेलमा वडा नं १० ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । स्थानीय डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा वार्ड नं १० ले ...

भ्यालेन्सिया कोपा डेल रे च्याम्पियन

न्यूज सञ्जाल १२ जेष्ठ २०७६, आईतवार ०८:१६

एजेन्सी– क्याटलान क्लब बार्सिलोनालाई स्तब्ध बनाउँदै भ्यालेन्सिया स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनालाई २–१ ले स्तब्ध बनाउदै भ्यालेन्सिया कोपा डेल रे च्याम्पियन बनेको हो । सेभियामा भएको खेलमा बार्सिलोनालाई स्तब्ध बनाउन केभिन गेमेरियो ...

1 296 297 298 299 300 326
×