बहुवनलाई पहलेधाप कप
बाहुनडाँगी । मेचीनगर ३ पहलेधापमा सम्पन्न अन्तर क्लब नकाआउट फुटबल प्रतियोगितामा बहुवन सामुदायिक वनले फाइनलको उपाधि चुमेको छ । शनिबार सम्पन्न फाइनल खेलमा रोङ गाउँपालिकालाई २–० को गोल अन्तरले पराजित गर्दै बहुवनले उपाधिमाथि कब्जा जामाएको हो । जीतसँगै बहुवनले नगद ...