काँकरभिट्टामा दोस्रो वडाध्यक्ष खेलकुद सुरु
मेचीनगर । दोस्रो वडाध्यक्ष कप अन्तर माविस्तरीय खेलकुद प्रतियोगिता बिहीबारबाट झापाको मेचीनगर वडा नम्बर ६ मा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर ६ नम्बर वडाका वडा सदस्य राजकुमार श्रेष्ठले गर्नुभएको थियो । ६ नम्बर वडाले आयोजना गरेको प्रतियोगितामा फुटबल, ...