मेची नेत्रालय मेचीनगर गोल्डकप : प्रतिष्ठाको लडाइँमा आर्मी र पुलिस
झापा । मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि भिडन्तलाई नेपाल पुलिस र त्रिभुवन आर्मीले ‘बेस्ट अफ थ्री’को रिजल्टको रुपमा लिएको बताएका छन् । सहिद स्मारक लिगमा १–० गोलले पुलिस हाबी भएको थियो भने आठौँ राष्टिय खेलकुद प्रतियोगितामा समान गोलअन्तरमा आर्मीले उपाधि ...