लव र अस्मिता उत्कृष्ट रेफ्री

न्यूज सञ्जाल २२ बैशाख २०७६, आईतवार १९:१६

काठमाडौँ । नेपालका लागि चर्चित रेफ्री लव खत्रीलाई एन्फा डेमा उत्कृष्ट रेफ्रीको अवार्ड प्रदान गरिएको छ । अखिल नेपाल फुटबल संघले आइतबार आयोजना गरेको एन्फा डेमा खत्रीलाई बेस्ट रेफ्री अफ दी इयर २०७५ को अवार्ड प्रदान गरिएको हो । उनले ...

उत्कृष्ट प्रशिक्षकको अवार्ड हरि खड्कालाई

न्यूज सञ्जाल २२ बैशाख २०७६, आईतवार १९:१४

काठमाडौँ । नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्का उत्कृष्ट प्रशिक्षकका रुपमा सम्मानित भएका छन् । अखिल नेपाल फुटबल संघले आइतबार आयोजना गरेको एन्फा डेमा प्रशिक्षक खड्कालाई बेस्ट कोच अफ दी इयरको अवार्ड प्रदान गरेको हो । प्रशिक्षक खड्काले ...

आले मामालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

न्यूज सञ्जाल २२ बैशाख २०७६, आईतवार १८:५२

काठमाडौँ । फुटबलका पुराना प्रशिक्षक भगिरथ आले मामा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । आइतबार काठमाडौँमा सम्पन्न एन्फा अवार्डका क्रममा अखिल नेपाल फुटबल संघले अवार्डसहित नगद ३ लाख ५० हजार र एक थान मोटरसाइकल प्रदान गरेको हो । मामा ...

एन्फा अवार्ड : मञ्जली र अभिषेक उदीयमान खेलाडी

न्यूज सञ्जाल २२ बैशाख २०७६, आईतवार १८:४६

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार आयोजना गरेको एन्फा अवार्ड अन्तर्गत उदीयमान खेलाडीको अवार्ड मञ्जलीकुमारी योन्जन र अभिषेक रिजालले पाएका छन् । राष्ट्रिय टोलीका पूर्व कप्तान मणी विक्रम शाहको स्मृतिमा दिइएको पुरस्कारको महिलातर्फ एपीएफकी मन्जलीकुमारीले पाइन् । ...

मि. हिमालय बनेसँगै जीवनको ह्याट्रिक पूरा

न्यूज सञ्जाल २२ बैशाख २०७६, आईतवार १०:५६

झापा । ग्यालेक्सी फिटनेस बिर्तामोडका उमेश राई (जीवन) सातौँ मिस्टर हिमालय २०७६ च्याम्पियन बनेका छन् । शनिबार काठमाडौँमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौलभन्दा माथिको समूहबाट प्रतिस्पर्धा गरेका जीवनले अन्य ५ वटा तौल समूहका विजेतालाई पराजित गर्दै उनी मिस्टर ...

पुलिसले जित्दा मेचीनगर गोल्डकपमा कसले के पाए ? (फोटो फिचर)

न्यूज सञ्जाल २१ बैशाख २०७६, शनिबार २०:४९

झापा । साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेभमा पराजित गर्दै नेपाल पुलिस क्लब चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप च्याम्पियन बनेको छ । विजेता बनेको पुलिसले नगद १० लाख एक हजार रुपैयाँसहित ट्रफि प्राप्त ग¥यो । उपविजेतामा सीमीत बनेको आर्मीले ...

पुलिसलाई मेचीनगर गोल्डकपको उपाधि, आर्मी स्तब्ध

न्यूज सञ्जाल २१ बैशाख २०७६, शनिबार १७:५५

काँकरभिट्टा । साविक विजेता त्रिभुवन आर्मी क्लब यहाँ आयोजित मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करणको उपाधि नेपाल पुलिस क्लब काठमाडौँले जितेको छ । काँकरभिट्टा माविको मैदानमा शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ४–३ गोलअन्तरमा स्तब्ध पार्दै पुलिसले ...

मेचीनगर गोल्डकपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

न्यूज सञ्जाल २१ बैशाख २०७६, शनिबार १२:२३

काँकडभिट्टा । त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब चौथो मेचीनगर गोल्डकप फुटबलको उपाधिका लागि आज प्रतिस्पर्धा गर्दैछन् । अपरान्ह ३ बजेबाट काँकरभिट्टा माविको खेलमैदानमा फाइनल प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा आर्मीले धरान एफसी र थ्रीस्टारलाई पराजित गर्दै फाइनल पुगेको हो भने पुलिसले ...

आईपीएल : काेलकाताले पञ्जाबलाई हराएसँगै प्लेअफ यात्रा राेमाञ्चक बन्दै

न्यूज सञ्जाल २१ बैशाख २०७६, शनिबार ०८:४३

किंग्स इलाभेन पञ्जाबलाई ७ विकेटले पराजित गरेपछि कोलकाता नाइट राइडर्सले जारी आईपीएलको प्लेअफ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । लिग चरणका अन्तिम खेलअघि कोलाकाता पाँचौँ स्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स १३ खेलबाट १६ अंक ...

बुढा सुब्बा गोल्डकपको नाफा साडे १७ लाख

न्यूज सञ्जाल २० बैशाख २०७६, शुक्रबार १९:५६

धरान । २१आंै संस्करणको अन्तराष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक भएको छ । यस अघिका अधिकांश संस्करणहरु घाटामा गएको भएपनि यसपालिको संस्करणमा भने १२ लाख ३४ हजार नाफा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए ...

1 304 305 306 307 308 326
×