मेचीनगर गोल्डकप : सेमिफाइनलमा संकटा र पुलिस भिड्दै
काँकरभिट्टा । झापाको काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपमा आजदेखि सेमिफाइनल खेल सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिसले सीएमजी संकटासँग प्रतिस्पर्धा गर्दैछ । अपरान्ह ४ बजे काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतिस्पर्धामा दुवै टोली जितका साथ कम्तीमा पाँच ...