भाग्य परीक्षा : झापा ११ ले आर्मीलाई रोक्ला ?
झापा । चौथो झापा गोल्डकपको उपाधिका लागि आज आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल दिउँसो २ बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ । झापा गोल्डकपको सबै संस्करणको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको झापा ...