मुख्यमन्त्रीको निर्णय : भारतलाई हराउने फुटबलरलाई जनही २ लाख पुरस्कार

न्यूज सञ्जाल ८ चैत्र २०७५, शुक्रबार १४:४०

बिराटनगर । खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ को प्रदेश सरकारले बिराटनगरमा जारी साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताको उपाधि रक्षा गरे नेपाली खेलाडीहरुलाई जनही २ लाख दिने निर्णय गरेको छ । खेलप्रेमी मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा नेपाली टोलीको सम्मान ...

च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दै

न्यूज सञ्जाल ८ चैत्र २०७५, शुक्रबार १२:२०

विराटनगर । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । विराटनगरको सहिद रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसंग पराजित हुँदै आएको नेपालले घरेलु भुमीमा उपाधि रक्षा ...

शानदार जीतसँगै नेपाल फाइनलमा

न्यूज सञ्जाल ६ चैत्र २०७५, बुधबार १५:०५

विराटनगर । श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो । नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल ...

सेमिमा नेपालको भेट श्रीलंकासँग

न्यूज सञ्जाल ३ चैत्र २०७५, आईतवार १८:०२

विराटनगर । यहाँ जारी महिला दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा आइबारको खेलबाट भारत समूह बी विजेता भएको छ । श्रीलंकालाई ५–० गोलको फराकिलो नतिजाबाट पन्छाएर भारत समूह विजेता भएको हो । अब श्रीलंकाले पहिलो सेमिफाइनल खेलमा नेपालसँग भेट पक्का ...

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

न्यूज सञ्जाल २ चैत्र २०७५, शनिबार १६:५६

विराटनगर । यहाँ जारी महिला साफ फुटबल प्रतियोगितामा शनिबार नेपालले जीत दर्ता गर्दै समूह ए को विजेता भएको छ । आजको खेलमा बंगलादेशलाई ३–० गोलले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । यो जीतसँगै नेपालले पहिलो सेमिफाइनलमा स्थान सुरक्षित ...

पहिलो हाफमा नेपालको तीन गोल

न्यूज सञ्जाल २ चैत्र २०७५, शनिबार १५:५७

विराटनगर । यहाँ जारी महिला दक्षिण एसियाली महिला फुटबल (साफ)मा आजको खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालले तीन गोलको अग्रता लिएको छ । खेलमा पहिलो गोल बंगलादेशको आत्मघाती उपहारबाट भएको थियो । दोस्रो गोल सावित्रा भण्डारीले ...

नेपाल एक खेल अघि नै सेमिफाइनलमा

न्यूज सञ्जाल ३० फाल्गुन २०७५, बिहीबार १८:१८

विराटनगर । नेपाल दक्षिण एसियाली महिला फुटबल (साफ) को सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा जारी बिहीबार भएको खेलमा बंगलादेशले भुटानलाई  २-० गोलले हराएपछि नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको हो । साथै बंगलादेशले पनि अन्तिम चारमा स्थान बनाउन ...

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

न्यूज सञ्जाल २८ फाल्गुन २०७५, मंगलवार १७:५९

बिराटनगर । आयोजक नेपालले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै शुखद सुरुवात गरेको हो । नेपालको जीतमा कप्तान निरु थापा, सावित्रा भण्डारी र ...

जसले फुटवल खेलेरै झापलाई चिनाए

न्यूज सञ्जाल २८ फाल्गुन २०७५, मंगलवार १०:३१

झापा, झापा गोल्ड कप मूल आयोजक समितिले तीन खेलाडीलाई सम्मान गरेको छ । डोमालाल राजवंशी रंगशालामा आयोजित झापा गोल्डकप समापनको अवसर पारेर फुटवलर गम्भीर राई , महिला फुटवलर अस्मिता खवास र नरेन्द्रमणि लिम्बूलाई सम्मान गरिएको हो । फुटवल खेलाडीलाई कांग्रेस नेता ...

आर्मी फेरि झापा गोल्डकपको च्याम्पियन

न्यूज सञ्जाल २७ फाल्गुन २०७५, सोमबार १८:१८

झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकप च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५५ हजारसहित ट्रफी हात ...

1 313 314 315 316 317 326
×