बिर्तामोडमा प्रदेशस्तरीय तेक्वान्दो हुने, उत्कृष्ट टिमले ५० हजार पाउने
बिर्तामोड। झापाको बिर्तामोडमा ‘प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१’ हुने भएको छ । फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा आगामी चैत २९ र ३० गते प्रदेशस्तरीय प्रतियोगिता हुने आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । ...