नेपाल पुलिस महिला गोल्डकपको सेमिफाइनलमा
इलाम । एन्फा वुमन्स लिगमा दोस्रो स्थान बनाएको नेपाल पुलिस क्लब काठमाडौँ इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ठूलो टुँडिखेलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा वुमन्स लिगको छैटौ स्थानको बागमती युवा क्लब ...