चन्द्रगढी र आयोजक सेतो बिर्तामोड भेट्रान्स फुटबलको फाइनलमा
बिर्तामोड । आयोजक सेतो र चन्द्रगढी भेट्रान्स क्लब झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बिर्तामोड भेट्रान्स निलो टिमलाई १-० गोलले पराजित गर्दै चन्द्रगढीले ...