राष्ट्रिय हक्की टिममा झापाका नौ जना खेलाडी

न्यूज सञ्जाल २९ चैत्र २०८२, आईतवार १८:५७

बिर्तामोड । तीन वर्षअघि सम्पन्न गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तत्कालीन प्रदेश १ को हक्की खेलको प्रतिनिधित्व गर्ने सिंगो टिमका खेलाडी एउटै गाउँका रहेका थिए ।   अहिले सोही गाउँका ९ जना खेलाडी हक्कीको राष्ट्रिय टिममा छनोट भएका ...

झापाः यू-१३ क्रिकेटमा बाेस्टन एकाडेमीकाे दाेस्राे जित

न्यूज सञ्जाल २८ चैत्र २०८२, शनिबार २०:४६

झापा, अर्जुनधारा। इन्डो-नेपाल यू-१३ टी-२० क्रिकेट प्रतियोगितामा बोस्टन क्रिकेट एकाडेमीले लगातार दोस्रो जित दर्ता गरेको छ। समूह ‘ए’ अन्तर्गत शनिबार सम्पन्न खेलमा बोस्टनले सरस्वती क्रिकेट क्लबलाई ३४ रनले पराजित गर्दै उत्कृष्ट लय कायम राखेको हो।   अर्जुनधारा-९ स्थित नमुना खेल ...

रेडस्टार झापालाई फिदिम भेट्रान्स गोल्डकपको उपाधि

न्यूज सञ्जाल २८ चैत्र २०८२, शनिबार १८:४४

जोरपोखरी । आयोजक फिदिम भेट्रान्स क्लबलाई पराजित गर्दै झापाको रेडस्टार एफसी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित फिदिम भेट्रान्स गोल्डकपको उपाधि रक्षा गर्न सफल भएको छ ।   पाँचथरको हिलिहाङ ६ स्थित जोरपोखरी माविको खेलमैदानमा आयोजित उपाधि भिडन्तमा झापाले आयोजकलाई ३-१ गोलअन्तरले रोक्दै ...

झापाको अर्जुनधारामा इन्डो-नेपाल यू-१३ टी-२० क्रिकेट सुरु

न्यूज सञ्जाल २८ चैत्र २०८२, शनिबार ०९:००

शनिश्चरे। झापाको अर्जुनधारामा इन्डो-नेपाल यू-१३ टी-२० क्रिकेट सुरु भएको छ । उद्घाटन खेलमा १४३ रनको फराकिलो जित निकाल्दै बोस्टन क्रिकेट एकाडेमीले विजयी सुरुवात गरेको छ।   अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकाडेमीको सहआयोजनामा सुरु प्रतियोगिताको उद्घाटन ...

फिदिम र रेड स्टार झापा भेट्रान्स गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २७ चैत्र २०८२, शुक्रबार १८:०५

जोरपोखरी । आयोजक फिदिम भेट्रान्स क्लब र झापाको रेड स्टार एफसी पाँचथरको हिलिहाङ ६ स्थित जोरपोखरी माविको खेलमैदानमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित फिदिम भेट्रान्स गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् ।   दुवै टोलीले विपक्षी टिममाथि गोलवर्षा गर्दै उपाधि भिडन्तमा पुगेका ...

इलाम र झापा फिदिम भेट्रान्सको सेमिफाइनलमा

न्यूज सञ्जाल २६ चैत्र २०८२, बिहीबार १९:०४

जोरपोखरी । पाँचथरको हिलिहाङ ६ स्थित जोरपोखरी माविको खेलमैदानमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित फिदिम भेट्रान्स गोल्डकपमा आज भएको खेलबाट इलाम र झापाको टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।   पहिलो खेलमा फेमे गुरु भेट्रान्सले फाक्तेप भेट्रान्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश ...

आयोजक र आठराई फिदिम भेट्रान्सको सेमिफाइनलमा

न्यूज सञ्जाल २५ चैत्र २०८२, बुधबार १७:२०

जोरपोखरी । पाँचथरको हिलिहाङ ६ स्थित जोरपोखरी माविको खेलमैदानमा आजदेखि सुरु तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित फिदिम भेट्रान्स गोल्डकपमा आयोजकसँगै आठराई भेट्रान्स विजयी भएका छन् ।   उद्घाटन खेलमा आयोजक फिदिम भेट्रान्सले पाहुना टोली उदयपुरको बेलका भेट्रान्स क्लबलाई ४-१ गोलअन्तरले पराजित गर्दै ...

आजदेखि फिदिम भेट्रान्स गोल्डकप, विजेतालाई १ लाख २५ हजार

न्यूज सञ्जाल २५ चैत्र २०८२, बुधबार ०९:५४

पाँचथर । तेस्रो अन्तर्राष्ट्रिय फिदिम भेन्ट्रान्स गोल्डकप आजदेखि सुरु हुँदैछ । हिलिहाङ ६ स्थित जोरपोखरी माविको मैदानमा हुने गोल्डकपमा ८ टोलीको सहभागिता रहेको छ ।   उद्घाटन खेलमा आयोजक फिदिम भेट्रान्सले उदयपुरको बेलका भेट्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । आजै दोस्रो खेलमा ...

एनपिएलबाट क्यानलाई ४७ करोड ३६ लाख नाफा

न्यूज सञ्जाल २३ चैत्र २०८२, सोमबार १८:५६

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट नेपाल क्रिकेट सङ्घ (क्यान) लाई ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी नाफा भएको छ ।   क्यानको सोमबार बसेको कार्यसमिति बैठकले एनपिएलको आम्दानी र खर्चको हिसाव पारित गरेको हो । वैठकमा ...

वैशाखमा चन्द्रगढी महिला गोल्डकप, विजेताले ११ लाख पाउने

न्यूज सञ्जाल २० चैत्र २०८२, शुक्रबार १८:१९

भद्रपुर । चन्द्रगढी युवा क्लबको आयोजनामा 'चन्द्रगढी महिला गोल्डकप २०८३' आगामी वैशाख ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता भद्रपुरस्थित मेची रंगशालामा आयोजना गरिने आयोजकले जनाएको छ।   आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी गोल्डकपबारे जानकारी दिइएको हो । ...

1 4 5 6 7 8 325
×