एन्फा महिला लिगमा कोशीको अपराजित यात्रा कायमै

न्यूज सञ्जाल २३ भाद्र २०८१, आईतवार १८:२०

काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा कोशीले आइतबार कर्णाली प्रदेशलाई ४-० ले पराजित गर्यो ।   एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कोशीलाई जित दिलाउन पुर्णिमा राईले ...

झापाः यु-१४ फुटबलमा सेतीपानी, सालबारी, मनास्लु र गोलधाप विजयी

न्यूज सञ्जाल २२ भाद्र २०८१, शनिबार १९:२५

शनिश्चरे । झापाको अर्जुनधारा १० मा आजदेखि १४ वर्षमुनिका खेलाडीबीच फुटबल प्रतियोगिता सुरु भएको छ । आज पहिलो चरणका चारै खेल सम्पन्न भएका छन् ।   पहिलो चरणमा सेतीपानी, सालबारी, गोलधाप र मनास्लु विजयीहुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । उद्घाटन ...

एन्फा महिला लिगमा एपिएफसको पहिलो जित

न्यूज सञ्जाल २२ भाद्र २०८१, शनिबार १८:११

काठमाडौं । साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो ।   एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । ...

पुलिसको सानदार जित, संकटा र चन्द्रपुरले अंक बाँडे

न्यूज सञ्जाल २१ भाद्र २०८१, शुक्रबार १८:४९

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा सानदार जित निकालेको छ । आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्दै पुलिसले शुक्रबार सुदूरपश्चिम प्रदेशमाथि ९-० को फराकिलो जित हासिल गरेको हो ।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा ...

विदेशी खेलाडीको गोलमा वालिङ विजयी

न्यूज सञ्जाल २० भाद्र २०८१, बिहीबार १९:१६

काठमाण्डौ । एन्फा महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले कर्णाली प्रदेशलाई हराएको छ । लिगकाे दाेस्राे चरणकाे दाेस्राे खेल वालिङ र कर्णालीबीच भएकाे हाे ।   ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा वालिङले कर्णालीलाई ४-० गोलले ...

एन्फा महिला लिगमा कोशीको दोस्रो जित

न्यूज सञ्जाल २० भाद्र २०८१, बिहीबार १६:२७

काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा कोशीले बागमती युथ क्लबलाई २-१ ले पराजित गर्यो ।   बिहीबारको भएको दोस्रो चरणको पहिलो खेलमा कोशीको जितमा समिक्षा मगरले ...

झापाको मेचीनगरमा जिल्लास्तरीय फुटबल हुने

न्यूज सञ्जाल २० भाद्र २०८१, बिहीबार ०८:५२

इँटाभट्टा । झापाको मेचीनगर ८ स्थित इँटाभट्टा फुटबल क्लबले प्रथम इँटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।   स्थानीय युवाको चौतर्फी विकासलाई मध्यनजर गर्दै आगामी असोज १२ गतेदेखि १९ गतेसम्म प्रथम इँटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्ने ...

एन्फा महिला लिगमा आर्मीको सुखद सुरुवात

न्यूज सञ्जाल १९ भाद्र २०८१, बुधबार १९:३६

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुखद सुरुवात गरेको छ । सातोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको लिगको पाँचौं खेलमा आर्मीले संकटा क्लबलाई ४-० ले पराजित गर्यो ।   आर्मीलाई जित दिलाउन विमला चौधरीले २, सावित्री ...

महिला लिगः चन्द्रपुर र कर्णाली तथा एपीएफ र पुलिसले अंक बाँडे

न्यूज सञ्जाल १८ भाद्र २०८१, मंगलवार १८:५२

काठमाडौं । आज भएको एन्फा महिला लिगमा दुवै खेल बराबरीमा रोकिएर अंक बाँडिएको छ । पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश तथा दोस्रो खेलमा विभागीय टोली एपीएफ एफसी नेपाल पुलिस क्लबले बराबरी खेलेका हुन् ।   पहिलो खेलमा चन्द्रपुर ...

एञ्जिलाले युरोपियन लिग खेल्ने

न्यूज सञ्जाल १८ भाद्र २०८१, मंगलवार ०७:३४

झापा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन् ।   एञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/२५ को लागि सम्झौता गरेको हो । सम्झौता रकम भने गोप्य ...

1 … 56 57 58 59 60 … 327
×