भद्रपुरलाई इण्डो-नेपाल टी-२० च्याम्पियनसीपको उपाधि

न्यूज सञ्जाल ३० माघ २०८२, बिहीबार १८:४५

झापा । झापाको भद्रपुरमा पहिलोपटक आयोजित कोशी-पाथीभरा इण्डो- नेपाल टी-२० च्याम्पियनसीप क्रिकेटकाे उपाधि आयोजक भद्रपुर क्रिकेट क्लवले जितेको छ ।   बिहीबार भएको फाइनल खेलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसामलाई ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधिमा कब्जा जमाएको हो । ...

कठिन जितबाट मछिन्द्र झापा गोल्डकपको अन्तिम चारमा

न्यूज सञ्जाल ३० माघ २०८२, बिहीबार १८:३२

बिर्तामोड । पाहुना टोली मलेसियाको एन पेनाङ एफसीलाई रोक्दै मछिन्द्र फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्रले मलेसियासामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।   मलेसियालाई २-१ गोलअन्तरले हराएसँगै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल ...

झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै

न्यूज सञ्जाल ३० माघ २०८२, बिहीबार ०९:२०

बिर्तामोड । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लबले अन्तिम क्वार्टरफाइनल खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।   डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे नेपाली नागरिकहरुले मलेसियामा सञ्चालन गरेको क्लबले उत्कृष्ट लयमा रहेको ए डिभिजन ...

सहज जितसँगै एपिएफ झापा गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल २९ माघ २०८२, बुधबार १८:२५

बिर्तामोड । पाहुना टोली भुटानको रोयल थिम्पु कलेजमाथि सहज जित निकाल्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले झापा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।   कप्तान हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानलाई ४-१ गोलअन्तरले पराजित गर्दै एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको ...

झापा ११ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल २८ माघ २०८२, मंगलवार २०:३१

धरान । झापा ११ फुटबल क्लब सुनसरीको धरानमा जारी प्रतिष्ठित २६औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । झापा ११ सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली हो ।   मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा झापाले सातदोबाटो युथ क्लब, ललितपुरलाई २-१ गोल ...

कठिन जितबाट आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल २८ माघ २०८२, मंगलवार १८:२०

बिर्तामोड । पहिलापटक सहभागिता जनाएको पोखराको लालीगुराँस एशोसिएसनमाथि कठिन जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   चारपटकको विजेता आर्मीले पोखराको दबाबको सामना गर्दै नतिजाका लागि ...

सिक्किमलाई हराउँदै झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल २७ माघ २०८२, सोमबार १८:२३

बिर्तामोड । आयोजकको टिम झापा ११ फुटबल क्लबले सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबमाथि कठिन जित निकाल्दै सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।   डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो क्वाटरफाइनलमा पाहुना टोली सिक्किमलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै ...

झापा गोल्डकपमा चर्च ब्वाइज आर्मीसँग स्तब्ध

न्यूज सञ्जाल २६ माघ २०८२, आईतवार १८:१६

बिर्तामोड । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेड त्रिभुवन आर्मी एफसीसँग झापा गोल्डकपको सातौँ संस्करणको पहिलो खेलबाटै बाहिरिएको छ ।   चार पटकको च्याम्पियन आर्मीले चर्च ब्वाइजलाई ३-० गोलले स्तब्ध पार्दै झापाको डोमालाल राजवंशी रंगशालामा आज भएको एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टरफाइनलमा ...

झापा गोल्डकपमा झापा ११ को विजयी सुरुवात

न्यूज सञ्जाल २५ माघ २०८२, शनिबार २०:२४

बिर्तामोड । झापा ११ फुटबल क्लबले एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको पहिलो खेलमै विजयी सुरुवात गरेको छ ।   नेपाल पुलिस एफसीसँग १-० गोलले पछि परेको अवस्थामा झापा ११ ले कमब्याक गर्दै झापाको डोमालाल राजवंशी रंगशालामा आजदेखि ...

टी-२० विश्वकप आजदेखि, नेपालले भोलि इङ्ग्ल्यान्डसँग खेल्ने

न्यूज सञ्जाल २५ माघ २०८२, शनिबार ०८:३६

झापा (एजेन्सी) । १०औँ संस्करणको आईसीसी टी-२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्सले खेल्दैछन् । यो खेल श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरू ...

1 6 7 8 9 10 325
×