आजदेखि फिदिम भेट्रान्स गोल्डकप, विजेतालाई १ लाख २५ हजार
पाँचथर । तेस्रो अन्तर्राष्ट्रिय फिदिम भेन्ट्रान्स गोल्डकप आजदेखि सुरु हुँदैछ । हिलिहाङ ६ स्थित जोरपोखरी माविको मैदानमा हुने गोल्डकपमा ८ टोलीको सहभागिता रहेको छ । उद्घाटन खेलमा आयोजक फिदिम भेट्रान्सले उदयपुरको बेलका भेट्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । आजै दोस्रो खेलमा ...