अर्जुनधारा बन्यो झापा लिग च्याम्पियन

न्यूज सञ्जाल २५ मंसिर २०८०, सोमबार १०:५१

भद्रपुर । अर्जुनधारा नगरपालिका भद्रपुरको मेची रंगशालामा आयोजित प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।   भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको आइतबार भएको फाइनल ...

झापा लिगमा आज बुद्धशान्ति कि अर्जुनधारा ?

न्यूज सञ्जाल २४ मंसिर २०८०, आईतवार ०८:०८

भद्रपुर । झापा भद्रपुरको मेची रंगशालामा आयोजित प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिका भिड्दै छन् ।   शुक्रबार भएको सेमिफाइनल खेलमा आ–आफ्ना प्रतिस्पर्धीलाई हराउँदै दुवै पालिका टिमले फाइनलमा भेट पक्का ...

डाँगीहाट मोरङलाई किरात गोल्डकपको उपाधि

न्यूज सञ्जाल २३ मंसिर २०८०, शनिबार १८:४०

फिदिम । चिरपरिचित प्रतिद्वन्द्वी बिर्तामोड युनाइटेड एफसी झापालाई पराजित गर्दै मोरङको डाँगीहाट एफसी यहाँ आयोजित प्रथम किरात गोल्डकप च्याम्पियन बनेको छ ।   शनिबार फिदिम माविको खेलमैदानमा भएको फाइनल खेलमा मोरङले झापालाई २-१ गोलअन्तरमा पराजित गर्दै गोल्डकपको च्याम्पियन बनेको हो ...

बिर्तामोड र डाँगीहाट किरात गोल्डकपको फाइनलमा भिड्दै

न्यूज सञ्जाल २३ मंसिर २०८०, शनिबार ०८:१८

फिदिम । यहाँ जारी प्रथम किरात गोल्डकपको फाइलनमा आज झापाको बिर्तामोड युनाइटेड एफसी र मोरङको डाँगीहाट एफसी भिड्दैछन् ।   उत्कृष्ट कमब्याक गर्दै झापाको बिर्तामोडले ताप्लेजुङलाई २-१ गोलले पराजित गरेर अन्तिम सेमिफाइनलबाट फाइनलमा स्थान बनाएको हो । त्यस्तै, मोरङले आयोजक ...

ताप्लेजुङलाई हराउँदै बिर्तामोड किरात गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २१ मंसिर २०८०, बिहीबार १७:४१

फिदिम । उत्कृष्ट कमब्याक गर्दै झापाको बिर्तामोड युनाइटेड क्लब यहाँ जारी प्रथम किरात गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   फिदिम माविको खेल मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै बिर्तामोडले फाइनलमा ...

किरात गोल्डकपमा बिर्तामोड र ताप्लेजुङ भिड्दै

न्यूज सञ्जाल २१ मंसिर २०८०, बिहीबार ०८:४१

पाँचथर । फिदिममा जारी प्रथम किरात गोल्डकपको अन्तिम सेमिफाइनलमा आज झापाको बिर्तामोड युनाइटेडले ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबको सामना गर्दैछ । फिदिम माविको मैदानमा दिउँसो ३ बजे गोल्डकपको फाइनल प्रवेशका लागि दुवै टोलीले प्रतिस्पर्धा गर्दैछन् ।   इलामको रेडहर्ष एफसीमाथि ...

झापा लिगः अर्जुनधारा र मेचीनगर सेमिफाइनलमा

न्यूज सञ्जाल २० मंसिर २०८०, बुधबार १८:५३

भद्रपुर । बिर्तामोड नगरपालिकाविरुद्ध अर्जुनधारा नगरपालिकाले जित दर्ता गर्दै यहाँ जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   आज भएको तेस्रो क्वाटरफाइनल खेलमा अर्जुनधाराले बिर्तामोडमाथि दबाब राख्दै फराकिलो जित दर्ता गरेको हो । ...

डाँगीहाट एफसी किरात गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २० मंसिर २०८०, बुधबार १७:५१

पाँचथर । मोरङको डाँगीहाट एफसी फिदिममा जारी प्रथम किरात गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा आयोजक पाँचथर एफसीमाथि बाजी मार्दै डाँगीहाट उपाधि नजिक पुगेको हो ।   आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक पाँचथरविरुद्ध टाइब्रेकरमा ४-१ गोलअन्तरमा मोरङ फाइनलमा ...

किरात गोल्डकपमा आयोजक र मोरङ भिड्दै

न्यूज सञ्जाल २० मंसिर २०८०, बुधबार ०८:४४

पाँचथर । फिदिममा जारी प्रथम किरात गोल्डकपको पहिलो सेमिफाइनलमा आयोजक पाँचथर एफसीले मोरङको डाँगीहाट एफसीको सामना गर्दैछ ।   आज फिदिम माविको मैदानमा दिउँसो ३ बजे गोल्डकपको फाइनल प्रवेशका लागि दुवै टोलीले प्रतिस्पर्धा गर्दैछन् । आयोजकले तेह्रथुमको मितेरी एफसीलाई २-० ...

हिमालयन शेर्पालाई रोक्दै ताप्लेजुङ सेमिफाइनलमा

न्यूज सञ्जाल १९ मंसिर २०८०, मंगलवार १८:१७

पाँचथर । ए डिभिजन क्लब हिमालयन शेर्पालाई रोक्दै ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लब फिदिममा जारी प्रथम किरात गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   ताप्लेजुङको जितसँगै गोल्डकपको सेमी समिकरण पनि पूरा भएको छ । आज फिदिम माविको मैदानमा भएको अन्तिम ...

1 … 83 84 85 86 87 … 330
×