पाँचथरलाई पाँचौ फिदिम नगर कपको उपाधि

न्यूज सञ्जाल १८ पुष २०८०, बुधबार १९:०३

रानीटार (पाँचथर) । यहाँ जारी पाँचौ फिदिम नगर कप फुटबलको उपाधि पाँचथर फुटबल क्लबले उचालेको छ । पाँचथर एफसीका लागि यो पहिलो उपाधि हो ।   फिदिम ७ रानीटारस्थित बराजु खेलमैदानमा आज भएको फाइनल खेलमा झापाको शनिश्चरे एफसीसँग १-० गोलको ...

फिदिम नगरकपको फाइनलमा पाँचथरले झापाको शनिश्चरेसँग भिड्ने

न्यूज सञ्जाल १७ पुष २०८०, मंगलवार १८:५८

रानीटार (पाँचथर) । पाँचथर फुटबल क्लबले झापाको शनिश्चरे एफसीसँग यहाँ जारी पाँचौ फिदिम नगर कपको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ ।   आज भएको अन्तिम सेमिफाइनल खेलमा झापाकै तुर्केनी एफसी काँकरभिट्टालाई ५-३ गोलअन्तरले पराजित गरेपछि पाँचथरले शनिश्चरे एफसीसँग भेट पक्का ...

शनिश्चरे एफसी फिदिम नगर कपको फाइनलमा

न्यूज सञ्जाल १७ पुष २०८०, मंगलवार १५:२४

रानीटार (पाँचथर) । झापाको शनिश्चरे एफसी फिदिममा जारी पाँचौ फिदिम नगर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आयोजक स्वतन्त्र एफसीलाई ४-२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।   पहिलोपल्ट सहभागिता जनाएको उपाधिको दाबेदार शनिश्चरेका लागि प्रदिप ...

पाँचथर र झापा फिदिम नगर कपको सेमिफाइनलमा

न्यूज सञ्जाल १६ पुष २०८०, सोमबार १९:३१

रानीटार (पाँचथर) । झापाको तुर्केनी एफसी र पाँचथर फुटबल कलब फिदिम ७ को बराजु मैदानमा जारी पाँचौ फिदिम नगर कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।   आज भएको तेस्रो क्वाटरफाइनल खेलमा पाँचथरकै एलएनएफसीलाई ५-० गोलले पराजित गर्दै झापाको तुर्केनी एफसीले ...

झापा गोल्डकपको तयारी तीव्र

न्यूज सञ्जाल १६ पुष २०८०, सोमबार १८:३१

बिर्तामोड । छैटौँँ संस्करणको झापा गोल्डकप २०८० सुरु हुन एक महिना बाँकी रहँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ ।   आगामी फागुन १९ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड ३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु ...

अर्जुनधाराको महारानीगञ्ज माविमा अन्तरमावि फुटबल हुने

न्यूज सञ्जाल १५ पुष २०८०, आईतवार ०९:४५

शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित सालबारीमा रहेको महारानीगञ्ज माविले ६६औँ वार्षिकोत्सवको अवसरमा अन्तरमावि फुटबल आयोजना गर्ने भएको छ ।   महारानीगञ्ज मावि बाल क्लबको आयोजनामा स्व. कृष्णप्रसाद डाँगी स्मृति अर्जुनधारा नगरपालिका अन्तरमावि नकआउट फुटबल प्रतियोगिता हुन लागेको हो । ...

मेयर कप अन्तर्राष्ट्रिय करातेको हिसाब सार्वजनिक

न्यूज सञ्जाल १५ पुष २०८०, आईतवार ०९:०९

शनिश्चरे । झापाको अर्जुनधारा९ स्थित बाह्रहघरे सितोरियो कराते डोजोको आयोजनामा सम्पन्न प्रथम मेयर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०८०को हिसाब शनिबार सार्वजनिक गरिएको छ ।   स्थानीय आधारभूत विद्यालयको सभाहलमा जनप्रतिनिधि, सरोकारवाला, दाता र डोजोका पदाधिकारीहरुको उपस्थितिमा उक्त प्रतियोगिताको आर्थिक प्रतिवेदन ...

शनिश्चरे एफसी फिदिम नगर कपको सेमिफाइनलमा

न्यूज सञ्जाल १४ पुष २०८०, शनिबार १७:४१

रानीटार (पाँचथर) । झापा अर्जुनधाराको शनिश्चरे एफसी यहाँ जारी पाँचौ फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   फिदिम ७ स्थित रानीटारको बराजु खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइन्ल खेलमा इलाम साखेजुङका योङ ब्वाइजलाई २-० गोलले पराजित गर्दै ...

फिदिम नगर कपमा आयोजकको विजयी सुरुवात

न्यूज सञ्जाल १३ पुष २०८०, शुक्रबार २०:२४

रानीटार (पाँचथर) । पाँचौ फिदिम नगर कप फुटबल प्रतियोगितामा आयोजक स्वतन्त्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।   फिदिम ७ स्थित रानीटारको बराजु खेलमैदानमा आजदेखि सुरु फिदिम नगर कपको उद्घाटन खेलमा इलामको देउमाइ स्पोर्टिङ एफसीलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक ...

ललितपुर एनएसएल २ को फाइनलमा

न्यूज सञ्जाल १२ पुष २०८०, बिहीबार २०:२३

काठमाडौँ । नेपाल सुपर लिग २ अन्तर्गत दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी फुटबल क्लबले उपाधि भिडन्तमा स्थान बनाएको छ ।   दशरथ रंगशालामा अतिरिक्त समयसम्म लम्बिएको खेलमा २-१ को रोमान्चक जित दर्ता गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको ...

1 … 81 82 83 84 85 … 330
×