झापा लिगः बुद्धशान्ति र झापा गाउँपालिका सेमिफाइनलमा

न्यूज सञ्जाल १९ मंसिर २०८०, मंगलवार १८:०६

भद्रपुर । बबिन बोहोराको ४ गोलको मद्दतमा बुद्धशान्ति गाउँपालिका प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   आज भएको पहिलो क्वाटरफाइनल खेलमा बुद्धशान्तिले शिवसताक्षीमाथि शानदार जित दर्ता गरेको हो । शिवसताक्षीलाई ४-० गोल अन्तरले ...

फिदिममा हिमालयन शेर्पा र ताप्लेजुङ भिड्दै

न्यूज सञ्जाल १९ मंसिर २०८०, मंगलवार ०८:५१

पाँचथर । फिदिममा जारी ‘प्रथम वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित किरात गोल्डकप फुटबल प्रतियोगिता’ अन्तर्गत आज अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन क्लब हिमालय शेर्पा र छिमेकी जिल्ला ताप्लेजुङको कणर्सिं सोनाम स्मृति क्लब प्रतिस्पर्धा गर्दैछन् ।   यसअघि आयोजक पाँचथर एफसी, बिर्तामोड युनाइटेड झापा ...

डाँगीहाट मोरङ किरात गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल १८ मंसिर २०८०, सोमबार १८:४७

फिदिम । फराकिलो गोलअन्तरमा जित निकाल्दै मोरङको डाँगीहाट एफसी यहाँ जारी प्रथम किरात गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   अप्रत्यासित नतिजा निकाल्दै मोरङले पाहुना टोली युनाइटेड एफसी दार्जीलिङलाई पहिलो चरणमै घर फर्काएको हो । मोरङले ६-३ गोलअन्तरमा दार्जीलिङलाई पराजित ...

अर्जुनधारा समूह विजेता बन्दै झापा लिगको क्वाटरफाइनलमा

न्यूज सञ्जाल १८ मंसिर २०८०, सोमबार ११:११

भद्रपुर । झापाको भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ ।   दमक नगरपालिकालाई २-० गोलअन्तरले हराउँदै अर्जुनधारा विजयी भएको हो । जारी प्रतियोगितामा तीनवटै खेल हार्ने दमक ...

किरात गोल्डकपमा आज दार्जीलिङ र मोरङ खेल्दै

न्यूज सञ्जाल १८ मंसिर २०८०, सोमबार ०८:३५

पाँचथर । फिदिममा जारी वाई वाई प्रथम किरात गोल्डकपमा आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । फिदिम माविको मैदानमा मोरङको डाँगीहाट एफसीले भारत दार्जीलिङको युनाइटेड एफसीसाग भिड्दै छ ।   यसअघिको दुई क्वाटरफाइनल खेलबाट आयोजक पाँचथर एफसी र झापाको बिर्तामोड युनाइटेड ...

बिर्तामोड किरात गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल १७ मंसिर २०८०, आईतवार १७:५४

फिदिम । साँघुरो जित निकाल्दै झापाको बिर्तामोड युनाइटेड एफसी फिदिममा जारी प्रथम किरात गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड सेमिफाइनल पुग्ने दोस्रो टोली हो ।   आइतबार भएको खेलमा इलामको रेडहर्ष एफसीलाई स्तब्ध बनाउँदै झापाले अन्तिम चारमा स्थान बनाएको ...

किरात गोल्डकपमा आज रेडहर्ष र बिर्तामोड भिड्दै

न्यूज सञ्जाल १७ मंसिर २०८०, आईतवार ०८:२५

फिदिम । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप आमन्त्रण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज इलामको रेडहर्ष एफसी र झापाको बिर्तामोड युनाइटेडले प्रतिस्पर्धा गर्दै छन् ।   फिदिम माविको निर्माणाधीन खेलमैदानमा झापा र इलामको टोलीले सेमिफाइनल प्रवेशका लागि दोस्रो क्वाटरफाइनल खेल खेल्न ...

किरात गोल्डकपमा आयोजकको विजयी सुरुवात

न्यूज सञ्जाल १६ मंसिर २०८०, शनिबार १८:४५

फिदिम । पाँचथरको फिदिममा सुरु प्रथम किरात गोल्डकप आमन्त्रण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक पाँचथर एफसीले विजयी सुरुवात गरेको छ ।   फिदिम माविको निर्माणाधीन खेलमैदान शनिबार भएको उद्घाटन खेलमा तेह्रथुमको मितेरी एफसीलाई २-० गोलले पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको ...

फिदिममा आजदेखि किरात गोल्डकप

न्यूज सञ्जाल १६ मंसिर २०८०, शनिबार ०७:३५

फिदिम । पाँचथर फुटबल क्लबको आयोजनामा आजदेखि प्रथम किरात गोल्डकप सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक पाँचथर एफसीले तेह्रथुमको मितेरी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।   फिदिम माविको खेल मैदानमा हुने प्रतियोगितामा ए डिभिजन क्लब हिमालय शेर्पासहित ८ टिमको सहभागिता रहेको ...

झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन

न्यूज सञ्जाल १५ मंसिर २०८०, शुक्रबार १९:५३

बिर्तामोड । झापाका पुराना एन्फा रेफ्री लोकराज ढुंगानाको निधन भएको छ । कोशी प्रदेशका सदस्य तथा झापा रेफ्रीका पूर्व बरिष्ठ उपाध्यक्ष ढुंगानाको आज निधन भएको हो ।   उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा ...

1 … 84 85 86 87 88 … 330
×