पाँचथर: तिजोक युवालाई इम्बुङमा फुटबलको उपाधि
इम्बुङ (पाँचथर) । पाँचथरको टु स्टार ग्रामीण सिर्जनशील क्लब इम्बुङले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधि तिजोक युवा क्लब नवमी डाँडाले जितेको छ । फाल्गुनन्द गाउँपालिका २ स्थित सत्यहाङ्मा माविको इनम खेल मैदानमा बुधबार भएको फाइनल खेलमा आयोजक टु स्टार ...