कोलबोटे र चुलाचुली दीपावली कपको फाइनलमा
एकतप्पा (इलाम) । कोलबोटे एफसी र फुङनाम स्पोर्टिङ एफसी चुलाचुली फाकफोकथुम गाउँपालिका ७ स्थित दोकान डाँडामा खेलकुद विकास समितिले आयोजना गरेको शुभ दीपावली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । जनकल्याण माविको खेलमैदानमा शुक्रबार भएको दुवै सेमिफाइनल खेलमा ...