टी-२० विश्वकपमा पुग्न नेपालले आज यूएईलाई जित्नैपर्ने दबाब

न्यूज सञ्जाल १७ कार्तिक २०८०, शुक्रबार ०८:११

काठमाण्डौ । आईसीसी टी-२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । विश्वकपमा पुग्नका लागि युएईमाथि नेपाललाई जित्नैपर्ने दबाब छ ।   खेल बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् ...

फिदिम ८ लाई तरुण गोल्डकपको उपाधि

न्यूज सञ्जाल १५ कार्तिक २०८०, बुधबार १९:४४

पाँचथर । छैटौंं तरुण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि फिदिम ८ ले जितेको छ । फिदिम १ लाई उसकै घरेलु मैदानमा १-० गोलले पाखा लगाउँदै उपाधि जितेको हो ।   निकै प्रतिस्पर्धात्म खेलमा फिदिम ८ का अर्जुन गुरुङले गरेको गोल नै ...

सर्बियन गोलरक्षक कुपिज झापा एफसीमा अनुबन्धित

न्यूज सञ्जाल १४ कार्तिक २०८०, मंगलवार १८:४५

झापा । सर्बियन गोलरक्षक स्टेफन कुपिज दोश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को लागि झापा एफसीसँग अनुबन्धित भएका छन् । झापा एफसीका लागि पहिलो विदेशी खेलाडीको रूपमा कुपिज अनुबन्धित भएका हुन् ।   झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट कुपिज अनुबन्ध गरेको ...

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

न्यूज सञ्जाल १४ कार्तिक २०८०, मंगलवार १६:३९

काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा मलेसियामाथि ६ विकेटको सानदार जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भएपनि नेपाल नेटरनरेटका कारण शीर्षस्थानमा ...

टी-२० विश्व कप छनोटमा आज नेपाल र मलेसिया खेल्दै

न्यूज सञ्जाल १४ कार्तिक २०८०, मंगलवार ०७:४६

झापा । आईसीसी टी-२० विश्व कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले मलेसियासँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १ बजे हुने छ ।   पहिलो खेलमा नेपालले हिजो सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । ...

जेभालेमा रानीटार युनाइटेड र सुकेटार लुङरुपालाई उपाधि

न्यूज सञ्जाल १३ कार्तिक २०८०, सोमबार १८:०३

फिदिम । बडा दसैंको अवसरमा पाँचथरको फिदिम नगरपालिका १३ जेभालेस्थित पञ्चमी भञ्ज्याङमा आयोजित दशमी मेला फुटबल प्रतियोगिताको उपाधि सुकेटार फुटबल टिम लुङरुपाले जितेको छ ।   सोही अवसरमा आयोजित महिलातर्फको उपाधि भने रानीटार युनाइटेडले जित्न सफल भयो । सोमबार सम्पन्न ...

सिंगापुरलाई हराउँदै नेपालको विजयी सुरुवात

न्यूज सञ्जाल १३ कार्तिक २०८०, सोमबार १२:१६

काठमाडौं । घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । उपाधि दाबेदार नेपालले अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको हो ।   जितको लागि १४६ रनको विजयी लक्ष्य पछ्याएको ...

टी-२० विश्व कप छनोटमा आज नेपालले सिङ्गापुरसँग खेल्दै

न्यूज सञ्जाल १३ कार्तिक २०८०, सोमबार ०८:०१

झापा । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटका खेल आजदेखि हुँदैछन् । नेपालले पहिलो खेलमा आज सिङ्गापुरसँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुनेछ ।   यस्तै, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीबार ओमानसँग ...

एन्जिलाले फेरि सेथु एफसीबाट खेल्ने

न्यूज सञ्जाल ११ कार्तिक २०८०, शनिबार ०८:३१

झापा । नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले भारतीय आई लिग क्लब सेथु एफसीसँग आगामी सिजन (२०२३-०२४) को लागि शनिबार सम्झौता नवीकरण गरेकी छिन् ।   गत सिजन समेत सेथुको कप्तानी सम्हालेकी एन्जिलाले आगामी डिसेम्बरबाट सुरु हुने लिगको ...

नेपाललाई पराजित गर्दै यूएईले जित्यो उपाधि

न्यूज सञ्जाल १० कार्तिक २०८०, शुक्रबार १८:१४

काठमाडौँ । यूएईले नेपाललाई ४ विकेटले पराजित गरी नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा यूएईले १ सय ६३ रनको मध्यम लक्ष्य १ बल अगाडि पुरा गर्‍यो ।   मोन्टी देशाईको प्रशिक्षणमा नेपाल पहिलो ...

1 … 87 88 89 90 91 … 330
×