नेपालले जित्यो एसीसी यू-१९ प्रिमियर कपको उपाधि

न्यूज सञ्जाल ७ कार्तिक २०८०, मंगलवार १६:०४

झापा । नेपाली क्रिकेटले दसैंका लागि सबै खेलप्रेमीलाई मिठो उपहार दिएको छ, एसीसी यू-१९ प्रिमियर कपको उपाधि । नेपालले रोमाञ्चक र सनसनीपूर्ण फाइनलमा यूएईलाई २० रनले पराजित गर्दै मंगलबार उपाधि जितेको छ ।   मलेसियाको क्वालमपुरस्थित बायुमास ओभल मैदानमा भएको ...

इलाममा कात्तिक १७ देखि गोरख भेट्रान्स कप (टाइसिटसहित)

न्यूज सञ्जाल ७ कार्तिक २०८०, मंगलवार ०९:५५

फिक्कल । पुरानो पुस्ताबाट फुटबलको मार्फतबाट युवालाई खेलमा आर्कषित गराउने उद्देश्यले यही कात्तिक १७ गतेबाट प्रथम गोरख भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।   सूर्योदय नगरपालिका ५ समालबुङ स्थित गोरख टोल विकास संस्थाको आयोजनामा सामसुङ मेमोरियल मैदानमा प्रतियोगिता ...

शनिश्चरे एफसीलाई एकसाथ दोहोरो उपाधि

न्यूज सञ्जाल ५ कार्तिक २०८०, आईतवार ०९:४६

झापा । अर्जुनधारामा रहेको शनिश्चरे फुटबल क्लबलाई शनिबार दोहोरो उपाधि मिलेको छ । शनिश्चरेले अर्जुनधारा ११ मा आयोजित प्रथम लक्ष्मीधाप फुटबल र बुद्धशान्तिको मंगलबारेमा आयोजित मंगलबारे च्यालेन्ज कपको उपाधि एकैदिन उचालेको हो ।   शनिश्चरेले अर्जुनधारामा खोपबाडीको न्यू स्टार क्लब ...

शनिश्चरे एफसी बन्यो लक्ष्मीधाप फुटबलको च्याम्पियन

न्यूज सञ्जाल ४ कार्तिक २०८०, शनिबार २१:२२

झापा । झापा जिल्ला फुटबल लिग च्याम्पियन अर्जुनधाराको शनिश्चरे फुटबल क्लब प्रथम लक्ष्मीधाप जिल्लास्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।   अर्जुनधारा ११ स्थित लक्ष्मीधापमा आयोजित प्रतियोगितामा शनिश्चरेले न्यू स्टार क्लब खोपबाडी (बिर्तामोड)माथि शानदार जित दर्ता गरेको हो । सुरुवातदेखि ...

एसियाडमा पदक जितेकी मेनुकालाई झापामा सम्मान

न्यूज सञ्जाल ४ कार्तिक २०८०, शनिबार ०७:४६

बिर्तामोड । १९औँ एशियाली खेलकुद (एसियाड) मा नेपालको तर्फबाट कांस्य पदक जित्न सफल राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई झापाका राजवंशीहरूले सम्मान गरेका छन् ।   राजवंशी समाज विकास समिति झापाले बिर्तामोडमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरी ...

झापा ११ लाई एकता गोल्डकपको उपाधि

न्यूज सञ्जाल ३ कार्तिक २०८०, शुक्रबार २०:४२

बिर्तामोड । मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।   बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा अर्को उत्कृष्ट टोली झापा एफसीलाई २-० ...

बिर्तामोड १० लाई फुटबलको उपाधि

न्यूज सञ्जाल ३ कार्तिक २०८०, शुक्रबार ०७:५८

बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नम्बर १० ले जितेको छ ।   डोमालाल राजवंशी रङ्गशालामा बिहीबार भएको फाइनल खेलमा बिर्तामोड ५ लाई २-१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड १० ले उपाधि उचालेको ...

शनिश्चरे एफसी लक्ष्मीधाप फुटबलको फाइनलमा

न्यूज सञ्जाल २ कार्तिक २०८०, बिहीबार १८:४३

शनिश्चरे । उपाधिको दाबेदार टोली शनिश्चरे एफसी झापाको अर्जुनधारा ११ स्थित लक्ष्मीधापमा जारी प्रथम लक्ष्मीधाप जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   स्थानीय खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा अप्रत्यासित नतिजा निकालेर शनिश्चरे उपाधि होडमा पुगेको हो । ...

रोमनको ह्याट्रिक मद्दतले न्यू स्टार फाइनलमा

न्यूज सञ्जाल १ कार्तिक २०८०, बुधबार १८:४६

शनिश्चरे । रोमन भुजेलको ह्याट्रिक मद्दतले खोपबाडीको न्यू स्टार क्लब यहाँ जारी प्रथम लक्ष्मीधाप जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   लक्ष्मीधाप मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू स्टारले हल्दिबारीको जलथल एफसीमाथि ४-१ गोलको स्पष्ट जित हात ...

नेपालले युएईलाई सात विकेटले हरायो

न्यूज सञ्जाल १ कार्तिक २०८०, बुधबार १८:०८

झापा । कप्तान रोहित पौडेलको अर्धशतक प्रहारसँगै नेपालले युएईलाई सात विकेटले हराएको छ। त्रिकोणात्मक सिरिजअन्तर्गत युएईले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै नेपाल विजयी भएको हो।   नेपालका लागि कप्तान पौडेलले ४० बलमा ५ चौका प्रहार गर्दै अविजित ५१ रन बनाए ...

1 … 88 89 90 91 92 … 330
×