एसियाडः करातेकी एरिका गुरुङलाई ऐतिहासिक रजत

न्यूज सञ्जाल २० आश्विन २०८०, शनिबार २०:०७

झापा (एजेन्सी) । नेपाली कराते खेलाडी एरिका गुरुङ १९औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहमा रजत पदक प्राप्त गरेकी छिन् ।   फाइनलमा ओलम्पिक पदकधारी कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित हुँदा एरिका रजतमा सीमित भइन् । एरिकाले कराते इतिहासमा नै ...

एनएसएलः हरि खड्का झापा एफसीको ब्राण्ड एम्बेसडर

न्यूज सञ्जाल २० आश्विन २०८०, शनिबार १९:५०

बिर्तामोड । झापा एफसीले नेपाल सुपर लिग २०२३ को ब्रान्ड एम्बेसडरमा हरि खड्कालाई नियुक्त गरेको छ । नेपालका कीर्तिमानी खेलाडी खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्त घोषणा गरेको हो ।   नेपाली फुटबलका चर्चित व्यक्तित्व हरि खड्काले राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी ...

एनएसएलः झापा एफसीमा स्पेनिस कोच

न्यूज सञ्जाल १८ आश्विन २०८०, बिहीबार १९:२९

झापा । नेपालको पहिलो प्राइभेट क्लब झापा एफसीले आगामी नेपाल सुपर लिगका लागि मुख्य कोचको रूपमा स्पेनिस कोच ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरेको छ। झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट उक्त जानकारी दिएको हो ।   युईएफए ए लाइसेन्स प्राप्त ओरिओलले ...

कालिम्पोङ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनलमा

न्यूज सञ्जाल १८ आश्विन २०८०, बिहीबार १८:३७

मानेभञ्याङ (भारत) । जर्जियन एफसी कािलम्पोङ ७औँ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेकोे छ । १२ गोलको थ्रिलर म्याचमा डिएसए हाउडा कोलकत्तालाई ७-५ गोल अन्तरले हराउँदै कालेम्पोङले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।   खेलका सुरुवाती अग्रता कालेम्पोङले बनाएको थियो । ...

अर्जुनधारामा मेयर कप अन्तर्राष्ट्रिय कराते हुने

न्यूज सञ्जाल १८ आश्विन २०८०, बिहीबार १८:२४

शनिश्चरे । झापाको अर्जुनधारामा प्रथम मेयर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।   बाह्रघरे डोजोको आयोजनामा अर्जुनधारा ९ स्थित आधारभूत विद्यालयको खेल मैदानमा कात्तिक १८ र १९ गते प्रतियोगिता ...

डुवर्स मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनलमा

न्यूज सञ्जाल १७ आश्विन २०८०, बुधबार १८:५८

मानेभञ्ज्याङ (भारत) । कम्व्याक जित निकाल्दै दलसिंङपाडा स्पोर्टस एकाडेमी डुवर्स सातौँ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।   सिङलिङ स्पोर्टिङ क्लब सिक्किमविरुद्ध ४-३ गोल अन्तरको जित निकाल्दै दलसिंङपाडा अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो हाफमा ३–१ गोल ...

एसियाड कबड्डीमा नेपाललाई कम्तीमा कास्य पदक

न्यूज सञ्जाल १७ आश्विन २०८०, बुधबार १८:४२

झापा (एजेन्सी) । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ ।   समूहको अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई ५४-१६ ले हराएसँगै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । ...

इलामको रेडहर्स मानेभञ्जयाङ गोलडकपबाट बाहिरियो

न्यूज सञ्जाल १६ आश्विन २०८०, मंगलवार १८:३६

मानेभञ्जयाङ (भारत) । चाँद एफसी तीनधारिया सातौँ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । रेडहर्स फुटबल क्लब इलामलाई ४-१ गोल अन्तरले हराउँदै चाँदले अन्तिम ८ मा स्थान तय गरेको हो ।   खेलको सुरुवाती अग्रता इलामले लिएको थियो । २५औँ ...

बिमल इज व्याक !

न्यूज सञ्जाल १५ आश्विन २०८०, सोमबार १९:२४

झापा । केही दिन अघिमात्र अप्रत्याशितरुपमा अष्ट्रेलियातर्फ प्रस्थान गरेका स्टार फरवार्ड बिमल घर्ती मगरले मंसिर ८ गतेदेखि शुरु हुने दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।   बिमलले एफसी चितवनका लागि नेपाल सुपर लिग खेल्नेछन् । चितवनले पनि ...

मानेभञ्ज्याङ गोल्डकपमा धरानको हार, जलपाइगुडी क्वाटरफाइनलमा

न्यूज सञ्जाल १५ आश्विन २०८०, सोमबार १८:२५

भारत । सातौँ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा पानवारी एफसी धरानलाई ३-१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो ।   जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले ...

1 … 90 91 92 93 94 … 330
×