विश्वकप छनोटः लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

न्यूज सञ्जाल ३० आश्विन २०८०, मंगलवार २०:०८

झापा । नेपाल विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १-० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको छ ।   नेपालको जितमा मनिष ...

काँकरभिट्टालाई रोक्दै शिवसताक्षी सेमिफाइनलमा

न्यूज सञ्जाल ३० आश्विन २०८०, मंगलवार १८:२९

अर्जुनधारा । मेचीनगरको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई रोक्दै शिवसताक्षीधाम स्पोर्टिङ क्लब यहाँ जारी प्रथम लक्ष्मीधाप जिल्लास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   लक्ष्मीधाप खेलमैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा १-० गोलको साँघुरो जित निकाल्दै शिवसताक्षीले अन्तिम चारमा स्थान ...

न्यू स्टार लक्ष्मीधाप फुटबलको सेमिफाइनलमा

न्यूज सञ्जाल २९ आश्विन २०८०, सोमबार १८:४५

शनिश्चरे । झापाको अर्जुनधारा ११ मा जारी प्रथम लक्ष्मीधाप जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज भएको तेस्रो क्वाटरफाइनलमा विजयी हुँदै बिर्तामोड खोपबाडीको न्यू स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।   प्रतिस्पर्धी बिर्तामोड युनाइटेडलाई १-० गोलको साँघुरो जित दर्ता गर्दै न्यू ...

आयोजकमाथि शनिश्चरे एफसीको गोलवर्षा

न्यूज सञ्जाल २८ आश्विन २०८०, आईतवार १८:५३

शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित लक्ष्मीधाप खेलमैदानमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा आइतबार शनिश्चरे एफसीले आयोजक लक्ष्मीधाप स्पोर्टस् क्लबमाथि गोलवर्षा गरेको छ ।   खेल सुरु भएको एक मिनेट नबित्दै आयोजकले गोल गरेर अग्रता लिए पनि जोगाउन नसक्दा अनुभवी ...

जलथल एफसी लक्ष्मीधाप फुटबलको सेमिफाइनलमा

न्यूज सञ्जाल २७ आश्विन २०८०, शनिबार १८:४९

शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित लक्ष्मीधाप खेलमैदानमा सुरु जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा हल्दिबारीको जलथल एफसीले विजयी सुरुवात गरेको हो ।   लक्ष्मीधाप स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा स्पर्धी चन्द्रगढीको ब्रदर्स युनाइटेडलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै जलथलले सेमिफाइनलमा ...

पूर्वराष्ट्रिय खेलाडी ज्ञानु मगरलाई गृहनगरमा सम्मान

न्यूज सञ्जाल २६ आश्विन २०८०, शुक्रबार ०८:३२

शनिश्चरे । नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी ज्ञानु थापामगरलाई गृहनगर झापा अर्जुनधारामा स्वागत सम्मान गरिएको छ ।   भर्खरै बेल्जियमबाट नेपाल आइपुगेका मगरलाई अर्जुनधारा ७ मा शनिश्चरे फुटबल क्लबले स्वागत सम्मान गरेको हो । बेल्जियममा सपरिवार बस्दै आएका मगर युरो ...

अञ्जनको गोलले लाओससँग नेपालको बराबरी

न्यूज सञ्जाल २५ आश्विन २०८०, बिहीबार १९:४७

काठमाडौं । विश्वकप फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले लाओससँग बराबरी खेलेको छ । बिहीबार दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १-१ गोलको बराबरी खेलेको हो ।   विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रिएको नेपालले ...

मानेभञ्ज्याङः उपाधिको लागि जलपाइगुडी र आर्मी भिड्ने

न्यूज सञ्जाल २५ आश्विन २०८०, बिहीबार १९:१५

भारत । सातौँ मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्जिलिङ भिड्ने भएका छन् ।   आज सम्पन्न दोश्रो सेमिफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २–१ गोल अन्तरले हराउँदै आर्मीले बिएसकेसंगको भेट पक्का गरेको हो । आर्मीको जितमा वाङदेन ...

फिफा विश्वकप छनोटमा आज नेपाल र लाओस खेल्दै

न्यूज सञ्जाल २५ आश्विन २०८०, बिहीबार ०८:४७

झापा । फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।   यो खेलका लागि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई जना नयाँ खेलाडीसहित २३ ...

झापामा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

न्यूज सञ्जाल २४ आश्विन २०८०, बुधबार १९:०१

बिर्तामोड । फुटबल खेलमा प्रशिक्षक बन्न इच्छुक युवाहरुलाई लक्षित गरी झापामा बुधबारदेखि एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ ।   झापा जिल्ला फुटबल संघ र एन्फाको संयुक्त आयोजनामा अर्जुनधारा ९ स्थित सुखानी सहिद स्मृति पार्कको हलमा कोर्स सुरु भएको ...

1 … 89 90 91 92 93 … 330
×