दमकमा प्रदेशस्तरीय फुटसलको तयारी अन्तिम

न्यूज सञ्जाल ४ श्रावण २०८०, बिहीबार ०८:०६

दमक । दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियाेगिता यही साउन ७  गतेदेखि १० गतेसम्म हुनेछ ।   दमक ९ स्थित रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी ...

आजबाट फिफा महिला विश्वकप फुटबल

न्यूज सञ्जाल ४ श्रावण २०८०, बिहीबार ०७:५५

झापा । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको सम्पूर्ण तयारी पूरा भएको जनाइसकेको छ ।   महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डमा हुनेछ ...

नेपाली महिला फुटबल टोलीलाई युनिलिभरको प्रायोजन

न्यूज सञ्जाल २ श्रावण २०८०, मंगलवार १९:४५

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभर नेपालले प्रायोजन गरेको छ । महिला फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बीच आज मङ्गलबार सम्झौता भएको हो ।   सम्झौतापत्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर ...

बंगलादेशसँग नेपाल बन्याे सिरिज च्याम्पियन

न्यूज सञ्जाल ३१ असार २०८०, आईतवार १९:४३

झापा । वैकल्पिक गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी जोगाएपछि नेपालले बंगलादेशमा जारी मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा जित हासिल गर्दै सिरिज पनि जितेको छ ।   ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेल ...

प्रदेश खेलकुदद्वारा पदक प्राप्त खेलाडीलाई नगदसहित सम्मान

न्यूज सञ्जाल ३१ असार २०८०, आईतवार १९:०१

बिर्तामोड । प्रदेश खेलकुद विकास बोर्ड कोशीले सेवानिवृत्त तथा पदक प्राप्त खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आज इटहरीमा एक कार्यक्रमको आयोजना गरी बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउने तथा योगदान पुर्याउने खेलाडीहरुलाई सम्मान गरेको हो ।   बोर्डले ...

साबित्राको गोलले बंगलादेशसँग नेपालको बराबरी

न्यूज सञ्जाल २८ असार २०८०, बिहीबार २०:४५

झापा । सावित्रा भण्डारीले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले नेपालले बंगलादेशलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-१ को बराबरीमा रोकेको छ ।   नेपाल हारतर्फ अग्रसर भइरहेको स्थितिमा सावित्राले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा बराबरी गोल फर्काएकी हुन् । नेपालका लागि ...

बिर्तामोडका ललित धिमाल बने साउथ एसियन बडिबिल्डिङ च्याम्पियन

न्यूज सञ्जाल २२ असार २०८०, शुक्रबार २०:३५

झापा । झापा बिर्तामोडका ललित धिमाल १३औँ साउथ एसियन बडिबिल्डिङसिपमा च्याम्पियन बनेका छन् । आज माल्दिभ्समा भएको प्रतियोगितामा ललित च्याम्पियन बनेका हुन् । उनी ताैल समूहमा च्याम्पियन बनेका हुन् ।   ग्यालेक्सी फिटनेसका प्रशिक्षक तथा सञ्चालकसमेत रहेका धिमालले गत साता ...

बिर्तामोडका ललित दुई स्पर्धा खेल्न माल्दिभ्स प्रस्थान

न्यूज सञ्जाल २० असार २०८०, बुधबार १९:१७

झापा । बडीबिल्डर ललित धिमालले माल्दिभ्सको मालेमा हुने दुई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा प्रतिस्पर्धाका लागि प्रस्थान गरेका छन् । दुवै प्रतियोगिता असार २४ गतेसम्म हुनेछ । उनी झापा बिर्तामाेडकाे ग्यालेक्सी फिटनेसका प्रशिक्षक हुन् ।   ललितले १३औं दक्षिण एसियाली शारीरिक ...

साफ च्याम्पियनसिपमा भारत नवौंपल्ट च्याम्पियन

न्यूज सञ्जाल २० असार २०८०, बुधबार ०७:१७

झापा (एजेन्सी) । भारतले सडनडेथमा मंगलबार कुवेतलाई पराजित गर्दै नवौंपल्ट साफ च्याम्पियनसिप फुटबल जितेको छ । कुवेती कप्तान खालेद हाजिहको पेनाल्टी प्रहारलाई भारतीय गोलरक्षक गुरप्रित सिंहले बचाउ गरे र यससँगै डिफेन्डिङ च्याम्पियन भारत टाइब्रेकरमा ५-४ ले विजयी रह्यो ।   भारतका लागि ...

झापाः जलथल एफसीलाई ढडुवा कपको उपाधि

न्यूज सञ्जाल १५ असार २०८०, शुक्रबार २१:४५

हल्दिबारी । यहाँ आयोजित प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जलथल एफसीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा बिर्तामोड ७ को न्यू स्टार क्लबलाई टाइब्रेकरमा जलथलले स्तब्ध बनाएको हो ।   निर्धारित समयमा दुवै टोलीले समान ...

1 … 96 97 98 99 100 … 330
×