एनएसएलका लागि फेरि खेलाडी लिलामी हुने

न्यूज सञ्जाल १९ श्रावण २०८०, शुक्रबार १७:४८

काठमाडौं । बहुप्रतिक्षित फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडीहरुको फेरि लिलामी हुने भएको छ ।   विवादका कारण पटक-पटक लिगको मिति सर्दा दोस्रो संस्करणका लागि लिलाममार्फत क्लबमा बिक्री भएका अधिकांश मुख्य खेलाडीहरु विदेश पलायन भएपछि ...

यु १९ मा झापाबाट छानिए ३० जना खेलाडी

न्यूज सञ्जाल १६ श्रावण २०८०, मंगलवार १७:४९

शनिश्चरे । आगामी असोजमा सुरु हुने यु १९ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि झापाबाट ३० जना खेलाडी छनोट भएका छन् । साफ च्याम्पियनसिप काठमाडौँमा हुँदैछ ।   अखिल नेपाल फुटबल संघले संघ भएका सबै जिल्लालाई खेलाडी छनोट गर्न भनेअनुसार ...

राष्ट्रिय फुटबल टोलीमा झापाका हिसुवसहित तीन खेलाडी थपिए

न्यूज सञ्जाल १२ श्रावण २०८०, शुक्रबार १९:१८

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोटका लागि शुक्रबार प्रारम्भिक टोलीमा तीन खेलाडी थपेका छन् ।   थपिएका खेलाडीमा फ्रेन्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री, कुशल ...

इटहरीका विकास गुरुङ बने प्रदेशस्तरीय स्नुकर च्याम्पियन

न्यूज सञ्जाल १२ श्रावण २०८०, शुक्रबार १८:५८

बिर्तामोड । इटहरीका विकास गुरुङ झापाको बिर्तामोडमा आयोजित प्रदेश १ स्तरीय स्नुकर २०८० को च्याम्पियन बनेका छन् । उनले धरानका बालकुमार लिम्बूलाई पराजित गर्दै उपाधि चुमेका हुन् ।   बिर्तामोड स्नुकरले साउन ४ गतेदेखि आयोजना गरेको प्रतियोगितामा धरानका लिम्बूलाई बेस्ट ...

सुकुना बहुमुखी क्याम्पसलाई फुटसलको उपाधि

न्यूज सञ्जाल ११ श्रावण २०८०, बिहीबार ०७:४६

दमक । झापाको दमकमा आयोजित प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । काँकरभिट्टामाथि फराकिलो गोलअन्तरमा जित निकाल्दै सुकुनाले उपाधि रक्षा गरेको हो ।   दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा सुकुनाले ...

यु १६ मा झापाबाट २३ जना खेलाडी छानिए

न्यूज सञ्जाल ९ श्रावण २०८०, मंगलवार ०९:३१

बिर्तामोड । आगामी भदौ १५ गतेबाट सुरु हुने यु १६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि झापाबाट २३ जना खेलाडी छनोट भएका छन् । साफ च्याम्पियनसिप भुटानमा हुँदैछ ।   अखिल नेपाल फुटबल संघले संघ भएका सबै जिल्लालाई खेलाडी छनोट ...

झापाः नमोबुद्धले महिला गोल्डकपको पुरस्कार अझै पाएन

न्यूज सञ्जाल ८ श्रावण २०८०, सोमबार ०७:४४

बिर्तामोड । झापाको बिर्तामोड १० सैनिकबजारमा सम्पन्न प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको उपाधि विजेता नमोबुद्ध युवा क्लब सप्तरीले तीन महिना बित्न लाग्दासमेत पुरस्कारवापतको रकम अझै पाएको छैन ।   आयोजक अल इन वान क्लबका अध्यक्षले धेरै पटक ढाटेको भन्दै नमोबुद्ध युवा ...

दमकमा फुटसलः आयोजक दमकसहित चार कलेज विजयी

न्यूज सञ्जाल ७ श्रावण २०८०, आईतवार १८:३४

दमक । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ ।   दमक बहुमुखी क्याम्पस छिमेकी क्याम्पस आस्था कलेजलाई ७-१ गोल अन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको ...

महिला विश्वकप फुटबलः अष्ट्रेलियाको सुखद सुरुवात

न्यूज सञ्जाल ४ श्रावण २०८०, बिहीबार १८:४६

झापा (एजेन्सी) । आयोजक अष्ट्रेलियाले फिफा महिला विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत घरेलु मैदानमा बिहीबार साँझ भएको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई १-० गोलले हरायो ।   अष्ट्रेलियाको जितमा स्टेफ क्याट्लेले ५२औँ मिनेटमा गोल गरिन् । उनले ...

बिर्तामोडमा प्रदेशस्तरीय स्नुकर च्याम्पियनसिप सुरु, विजेतालाई ५१ हजार

न्यूज सञ्जाल ४ श्रावण २०८०, बिहीबार १७:०१

बिर्तामोड । झापाको बिर्तामोडमा बिहीबारदेखि प्रदेश १ स्तरीय स्नुकर च्याम्पियनसिप २०८० सुरु भएको छ । बिर्तामोड स्नुकरले आयोजना गरेको प्रतियोगितामा ९६ जना प्रतिस्पर्धी छन् ।   प्रदेशका ८ जिल्ला सहभागी प्रतियोगिताको उद्घाटन पूर्व खेलाडी चित्रप्रकाश राईले एक कार्यक्रमका बीच गरे ...

1 … 95 96 97 98 99 … 330
×