अर्जुनधारामा भलिबल सुरु, ८ टोलीको विजयी सुरुवात

न्यूज सञ्जाल ८ भाद्र २०८०, शुक्रबार १७:५४

शनिश्चरे । झापाको अर्जुनधारामा शुक्रबारबाट प्रथम मिलडाँडा नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । अर्जुनधारा ११ स्थित देउनिया खेलमैदानमा आयोजित प्रतियोगितामा पहिलो दिन ८ टोलीले विजयी सुरुवात गरे ।   सालबारी-मिलडाँडा युवा परिवार अर्जुनधारा ११ द्वारा आयोजित प्रतियोगितामा १६ टोली ...

ताप्लेजुङ् गोल्डकप भदौ १४ देखि, विजेतालाई ३ लाख ११ हजार

न्यूज सञ्जाल ५ भाद्र २०८०, मंगलवार ०८:४१

फुङलिङ । प्रथम ताप्लेजुङ् गोल्डकप फुटबल प्रतियोगिता भदौ १४ गतेदेखि ताप्लेजुङमा सुरु हुँदैछ। भदौ २० गतेसम्म चल्ने प्रतियोगिता ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु माविको खेल मैदानमा सञ्चालन हुनेछ।   प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ८ टोलीहरुको सहभागिता रहने ताप्लेजुङ गोल्डकपका अध्यक्ष ...

स्पेन बन्यो महिला विश्वकप च्याम्पियन

न्यूज सञ्जाल ३ भाद्र २०८०, आईतवार १८:३३

झापा (एजेन्सी) । इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जितेको छ । दुवै टोली पहिलोपटक विश्वकपको फाइनलमा पुगेका हुन् ।   आज आइतबार स्टेडियम अस्ट्रेलियामा भएको फाइनल खेलमा स्पेनले इङ्ग्ल्यान्डलाई १-० गोलले हरायो । ...

इजरायलमा सावित्राको डेब्युमै गोल

न्यूज सञ्जाल २ भाद्र २०८०, शनिबार ०८:२९

झापा (एजेन्सी) । युरोपेली फुटबलमा पाइला टेकेकी नेपाली स्टार सावित्रा भण्डारीले आफ्नो पहिलो खेलमै गोल गरेकी छन् । इजरायलमा हापोएल रानाना एफसीबाट पहिलो खेल खेलेकी सावित्राले गोल गर्दै अथेना कपमा हादेरापविरुद्ध टोलीलाई २-० को जित दिलाइन् ।   सावित्राकै पासमा दोस्रो हाफमा ...

फिफा रेफ्री बिक्रम चौधरीको निधन

न्यूज सञ्जाल १ भाद्र २०८०, शुक्रबार २१:५२

झापा । फिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ । गत सिजन शहिद स्मारक ए डिभिजन लिगसमेत खेलाएका ४० वर्षीय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो ।   सर्लाही घर भइ हाल विभागीय ...

मछिन्द्रकाे एएफसी कप छनोट यात्रा समाप्त

न्यूज सञ्जाल ३१ श्रावण २०८०, बुधबार २१:१८

झापा । भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएसँगै मछिन्द्र फुटबल क्लबको एएफसी कपको छनोटबाट बाहिरिएको छ ।   बुधबार भारतको कोलकातास्थित साल्ट लेक रंगशालामा मोहन बगानसँग ३-१ को हार बेहोरेसँगै मछिन्द्रको एएफसी कपको समूह चरणमा पुग्ने सम्भावना सकिएको हो ...

अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलोपटक फाइनलमा

न्यूज सञ्जाल ३१ श्रावण २०८०, बुधबार १७:५०

झापा (एजेन्सी) । आयोजक अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ ।   आज बुधबार स्टेडियम अस्ट्रेलियामा भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोलीलाई ३–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको हो । इङ्ग्ल्यान्डका लागि इला टोनी, ...

स्पेन महिला विश्वकप फुटबलको फाइनलमा

न्यूज सञ्जाल ३० श्रावण २०८०, मंगलवार १७:३०

झापा (एजेन्सी) । स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । आज मङ्गलबार न्युजिल्यान्डको अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा स्विडेनलाई २-१ गोलले हराउँदै स्पेन पहिलो पटक उपाधि नजिकै पुगेको हो ।   खेलको ८१औँ मिनेटमा गोल गर्दै ...

तेह्रथुमको छथरमा अध्यक्ष कप हुने, विजेतालाई १ लाख ५१ हजार

न्यूज सञ्जाल २८ श्रावण २०८०, आईतवार १९:५९

तेह्रथुम । छथर गाउँपालिकाको केन्द्र छथर शुक्रबारे तेह्रथुममा ऐतिहासिकरुपमा लाग्दै आएको भदौ पुर्णिमा मेलाको अवसरमा चौथो गाउँपालिका अध्यक्ष कप प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।   खेलकुद र संस्कृति हाम्रो सान, समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभियान ...

पारोमाथि मछिन्द्रको जित, मोहन बगानसँग भेट पक्का

न्यूज सञ्जाल २३ श्रावण २०८०, मंगलवार १९:५६

काठमाडौं । एएफसी कपमा मछिन्द्रले आई लिग क्लब मोहन बगानसंगको भेट पक्का गरेको छ । दशरथ रंगशालामा प्रारम्भिक चरणको खेलमा भुटानको पारो एफसीलाई ३-२ गोल अन्तरले हराउँदै मछिन्द्रले आगामी अगष्ट १६ मा हुने मोहन बगानसंगको भेट पक्का गरेको हो । ...

1 … 94 95 96 97 98 … 330
×