तीन वटा प्रदेशबाट मनसुन बाहिरियो, यस्तो छ आजको मौसम
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ । पूरै नेपालबाटै मनसुन बाहिरिन अझै केही दिन लाग्ने भए पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट भने मनसुन बाहिरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । पश्चिमबाट पूर्वतिर हावा बहनुका ...