आज कन्काइलगायतका नदीमा बाढीको जोखिम
काठमाडौँ । आज झापाको कन्काईसहित कमला, वाग्मती, पूर्वी राप्ती लगायत प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशको चुरे र तराई भएर बहने स-साना नदीमा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ । बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र तथा ...