काँकरभिट्टा नाकाबाट पौने दश अर्बबराबरको अलैँची निर्यात
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा झण्डै पौने १० अर्बबराबरको अलैँची निर्यात भएको हो । चालु आवको [ ... ]