एकैदिन बिर्तामोडका ३७ सहित झापामा १४९ जनामा संक्रमण, एकको मृत्यु
झापा । पछिल्लो २४ घण्टामा झापाका १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५९ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ३७ जनामा संक्रमण पुष्टि भएको हो । जसमा १९ महिला र ...