एउटा गीतमा नाच्दा १५ हजार पुरस्कार ! (२१ तस्वीरसहित)
तेह्रथुम । जिल्लाको पूर्वी गाउँपालिका आठराईमा भर्खरै अध्यक्ष रनिङ कप (महिला तथा पुरुष) फुटबल, पुरुष भलिबल र पुरुष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पुरुष फुटबलतर्फको विजेताले नगद १ लाख ५० हजार पाउँदा उपविजेताले नगद १ लाखमा चित्त बुझाएको ...