इलाममा झोलुङ्गे पुल हेर्नेको घुइँचो, जोखिम बढ्दो
इलाम । पर्यटकीय गन्तव्यका लागि प्रमुख मानिएको इलाम नगरपालिका र देउमाइ नगरपालिकाबीच पुवाखोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण सम्पन्न नहुँदै पुल हेर्नेको घुइँचो लाग्न थालेको छ । पछिल्लो समय इलाम भित्रने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले इलाम ६ र देउमाइँ ६ ...