पूर्वी तराईमा हुरीसहित केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

न्यूज सञ्जाल १८ श्रावण २०८१, शुक्रबार ०७:२७

झापा । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार गण्डकी, कोशी र बागमती प्रदेशका एक, दुई ठाउँमा हल्का पानी परिरहेको छ । आज ...

हल्दिबारीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु

न्यूज सञ्जाल १८ श्रावण २०८१, शुक्रबार ०७:१६

बिर्तामोड । झापाको हल्दिबारीमा पिकअप भ्यान गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना स्थानीय र अर्का व्यक्ति सुनसरीका रहेका छन् ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका ५ ...

ब्राउन सुगरसहित बिर्तामोड १० का विशाल गुरुङ पक्राउ

न्यूज सञ्जाल १७ श्रावण २०८१, बिहीबार १७:०९

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बिर्तामोड १० का ३४ वर्षीय विशाल गुरुङ पक्राउ परेका छन् । उनलाई आज दिउँसो १२ः३० बजे प्रहरीले मेचीनगर ६ स्थित पुरानो मेची पुलबाट पक्राउ गरेको हो ।   मेची पुलमा खटिएको लागूऔषध नियन्त्रण ब्युरो ...

भत्ता लिन माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

न्यूज सञ्जाल १७ श्रावण २०८१, बिहीबार ०८:३१

झापा । सरकारले सामाजिक सुरक्षा भत्ता लिन माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सामाजिक सुरक्षा भत्ता लिन साउन १ बाटै परिचयपत्र अनिवार्य चाहिने यसअघिको निर्णयलाई संशोधन गर्दै त्यसलाई बढाएर माघ १ देखि लागू गर्न ...

आज दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

न्यूज सञ्जाल १७ श्रावण २०८१, बिहीबार ०७:५८

झापा । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायःजसो रातको समयमा पानी बढी परेको मौसमविद रोजन लामिछानेले बताएका छन् ।   मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र ...

बिर्तामोड ६ का तीन जना लागूऔषधसहित पक्राउ

न्यूज सञ्जाल १७ श्रावण २०८१, बिहीबार ०७:४७

बिर्तामोड । झापाको बिर्तामोडबाट बुधबार साँझ प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित स्थानीय तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।   पछिल्लो समय लागूऔषधको ‘हब’ बन्दै गएको बिर्तामोडको बिर्तासिटी अस्पताल परिसरबाटै प्रहरीले तीन युवालाई पक्राउ गरेको हो । बिर्तामोड १ स्थित ...

ब्राउन सुगरसहित दमकका थप दुई युवा पक्राउ

न्यूज सञ्जाल १६ श्रावण २०८१, बुधबार २०:५९

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा दमकका थप दुई जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक ९ र १० नम्बर वडाका युवा छन् ।   आज साँझ ५ः२० बजे भद्रपुर ५ मेची पुलस्थित अस्थायी प्रहरी बिटबाट खटिएको ...

प्रभु बैंकको बिर्तामोडबाट ग्राहककाे १ करोड १७ लाख ‘गायब’

न्यूज सञ्जाल १६ श्रावण २०८१, बुधबार २०:४३

झापा । बिर्तामोड ५ स्थित मःम फ्याक्ट्रीका सञ्चालक तथा सञ्चारकर्मी टीकाराम नेतिले प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नी श्रीमतीको नाममा रहेको खाताबाट १ करोड १७ लाख रुपैयाँ गायब गरिएको बताएका छन् ।   बिर्तामोड ७ निवासी पत्रकार नेतिले आफ्नी श्रीमती मन्जु ...

काँकरभिट्टा प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

न्यूज सञ्जाल १६ श्रावण २०८१, बुधबार १७:४१

झापा । तीन दिनअघि लागूऔषधसहित पक्राउ परेर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा रहेका एकजना थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ७ का झकबहादुर खड्का रहेका छन् ।   बिरामी भएर धुलावारीको आम्दा अस्पतालमा भर्ना गरिएका २८ वर्षीय खड्काको उपचारकै ...

आज धेरै स्थानमा भारी वर्षाकाे सम्भावना

न्यूज सञ्जाल १६ श्रावण २०८१, बुधबार ०७:३१

झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र ...

1 … 109 110 111 112 113 … 769
×