ताप्लेजुङमा जिप दुर्घटना हुँदा ५ वर्षीय बालकको मृत्यु
झापा । ताप्लेजुङमा आज बिहान भएको सवारी दुर्घटनामा परी ५ वर्षीय बालकको मृत्यु भएको छ । मे १ च ७३५३ नम्बरको जिप दुर्घटना हुँदा फुङलिङ नगरपालिका ६ निवासी सागर गुरुङका ५ वर्षीय छोरा अंशुमान गुरुङको मृत्यु भएको हो । ...