बैङ्किङ कसुर मुद्धामा फरार पाठामारीका गणेश पक्राउ

न्यूज सञ्जाल ५ जेष्ठ २०८०, शुक्रबार ०७:५५

झापा । झापामा बैङ्किङ कसुर मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक पाठामारी गाविस ४, हाल कचनकवल गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय धर्मनारायण गणेश रहेका छन् ।   उच्च अदालत पाटनको मिति २०७८ फागुन ...

अर्जुनधारामा साकेला सिली महोत्सवसँगै उभौली समापन

न्यूज सञ्जाल ४ जेष्ठ २०८०, बिहीबार २०:४७

झापा । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले २०८० सालको उभौली पर्व साकेला सिली महोत्सवसँगै बिहीबार समापन गरेको छ । अर्जुनधारा ११ स्थित साकेला थानमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी यसवर्षको उभौली पर्व समापन गरेको हो ।   'संघीय गणतन्त्र ...

दमकबाट १० ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

न्यूज सञ्जाल ४ जेष्ठ २०८०, बिहीबार १९:१६

झापा । झापाको दमक नगरपालिका ४ स्थित अडिया महलबाट अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा छन् भने एक जना फरार रहेको बताइएको छ ।   प्रहरीका अनुसार उनीहरुलाई १० ग्राम ब्राउन ...

अर्जुनधाराका हात्ती प्रभावित क्षेत्रमा दिइयो गन र टर्च लाइट

न्यूज सञ्जाल ४ जेष्ठ २०८०, बिहीबार ०७:४९

अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिकाभित्रका हात्ती प्रभावित क्षेत्रमा रहेका स्थानीयलाई सहयोग पु¥याउने उद्देश्यले १० थान हात्ती धपाउन प्रयोग गरिने गन र १० थान लाइट प्रदान गरिएको छ । अर्जुनधारा नगरपालिकाले वडा नम्वर १, २, ३ र ४ लाई दुई-दुई वटा ...

हराएको भ्रम फैलाउने बुद्धशान्तिका सुहाङ र दर्जी पक्राउ

न्यूज सञ्जाल ३ जेष्ठ २०८०, बुधबार २१:०८

झापा । हराएको भ्रम फैलाई झुक्याउने झापा बुद्धशान्ति ४ का पूर्ण भन्ने शेरबहादुर सुहाङ पक्राउ परेका छन् । उनको साथमा भ्रम फैलाउन मिलेमत्तो गर्ने सोही ठाउँका ३९ वर्षीय प्रेम भन्ने फूलबहादुर गौतम दजीलार्ई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।   ...

अर्जुनधारा ८ का महिलालाई १५दिने उद्घोषण तालिम

न्यूज सञ्जाल ३ जेष्ठ २०८०, बुधबार १९:४८

शनिश्चरे । झापाको अर्जुनधारामा महिलाहरुलाई लक्षित गरी आयोजित १५ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । ८ नम्बर वडा कार्यालयको आयोजनामा आयोजित तालिम मंगलबार सम्पन्न भएको हो ।   चालु आर्थिक वर्ष ०७९/०८०को स्वीकृत वडास्तरीय योजना महिला लक्षित कार्यक्रमअन्तर्गत आयोजित ...

अर्जुनधाराको ‘पितृमोक्ष भवन’मा शुक्रबारदेखि भविष्य महापुराण हुँदै

न्यूज सञ्जाल ३ जेष्ठ २०८०, बुधबार १९:३७

अर्जुनधारा । झापाको अर्जुनधारा ७ स्थित सामूहिक उद्धार तथा उपकार संघको आयोजनामा छैंटौं धार्मिक अनुष्ठानको रुपमा जेठ ५ गते (शुक्रबार)देखि भविष्य महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।   स्थानीय ‘पितृमोक्ष भवन’को सभाहलमा हुने उक्त महायज्ञ पितृमोक्षको कामना गर्ने ...

पाथीभरा मन्दिर जाने पदमार्गमा ‘फाइबर’ लगाइँदै

न्यूज सञ्जाल २ जेष्ठ २०८०, मंगलवार ०७:५८

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो ।   हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार ...

धरानमा इटालियन २ थान पेस्तोलसहित ३ जना पक्राउ

न्यूज सञ्जाल १ जेष्ठ २०८०, सोमबार २०:१५

सुनसरी । सुनसरीको धरानस्थित दुई छुट्टाछुट्टै स्थानबाट २ थान इटालियन पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना एकैघरका दाजुभाइ पनि छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ डाँडा घोपाका २९ वर्षीय हुकमेन ...

बिर्तामोड र दमकबाट १८ केजी गाँजासहित दुई बृद्धा पक्राउ

न्यूज सञ्जाल ३१ बैशाख २०८०, आईतवार ०९:३०

झापा । झापामा प्रतिबन्धित लागूऔषध गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड र दमकका महिला छन् ।   प्रहरीका अनुसार दमक ३ की ६५ वर्षीया फूलमाया लिम्बू राई र बिर्तामोड नगरपालिका वडा नम्बर ५ सुकुमबासी बस्तीकी ६० ...

1 … 205 206 207 208 209 … 769
×