५४ क्युफिट चिरान काठसहित ट्रयाक्टर बरामद

न्यूज सञ्जाल ३१ बैशाख २०८०, आईतवार ०७:५८

दमक । अवैधरुपमा लाँदै गरेको सखुवाको चिरान काठसहित एउटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   शनिबार दिउँसो २ बजेको समयमा कमल गाउँपालिका ६ दहिचोकस्थित भित्री सडकखण्डमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको सादा पोशाकको टोलीले रोकिराखेको ...

तिनजुरे-मिल्के-जलजले क्षेत्रमै फुलेन गुराँस !

न्यूज सञ्जाल २८ बैशाख २०८०, बिहीबार १९:५८

तेह्रथुम । पूर्वी नेपालको तिनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रमा यतिबेला गुराँस फुलेर राताम्य देखिनु पर्ने समय हो । तर, गुराँसको राजधानीको रुपमा लिइने यसक्षेत्रमा वैशाखको अन्तिम साता बितिसक्दा पनि फाट्टफुट्ट मात्रै गुराँस फुलेको छ । समग्रमा तेह्रथुम जिल्लामै यसवर्ष गुराँस कम फुलेको ...

तेह्रथुम र पाँचथरमा भएको आगलागीमा आमाछोरासहित ३ जनाको मृत्यु

न्यूज सञ्जाल २८ बैशाख २०८०, बिहीबार १९:३५

तेह्रथुम । तेह्रथमुको छथर गाउँपालिका ३ स्थित पञ्चकन्यामा बिहीबार अपराह्न ३ बजेतिर आगलागी हुँदा आमाछोराको मृत्यु भएको छ । आगलागीमा परी ५० वर्षीया दिलकुमारी भुजेल र उनका १४ वर्षीय छोरा भूपेन्द्रको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज ...

अर्जुनधाराका बेपत्ता लोकप्रसाद पराजुली मृत फेला

न्यूज सञ्जाल २६ बैशाख २०८०, मंगलवार १८:३१

ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता भएका झापा अर्जुनधारा नगरपालिका ६ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला परेका छन् ।   पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तरतर्फको जङ्गलमा पराजुली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी ...

पाथीभरा दर्शन गर्न हजारौँ भक्तजनको भिड

न्यूज सञ्जाल २६ बैशाख २०८०, मंगलवार ०७:२२

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको भीड लागेको छ । पछिल्लो सातायता दैनिक हजारौँ तीर्थयात्रीको आगमन हुन थालेसँगै पाथीभरामा दर्शनार्थीको भीड लाग्न थालेको हो ।   वैशाख १५ गतेपछि अन्धशुक्र सकिएसँगै पाथीभरामा तीर्थयात्रीको आगमन बढ्न थालेको पाथीभरा क्षेत्र विकास ...

झापामा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

न्यूज सञ्जाल २५ बैशाख २०८०, सोमबार ०८:०२

झापा । झापाको सुरुङ्गामा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । श्रीमानको हत्या आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । घरायसी विवाद हुँदा कुटपिट भएकाे प्रहरीकाे भनाइ छ ।   झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा ४५ वर्षीया श्रीमती सुनिता कार्कीको ...

पाँचथरमा यसवर्ष फुलेन गुराँस !

न्यूज सञ्जाल २४ बैशाख २०८०, आईतवार १९:३४

पाँचथर । विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका १ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै ...

झापामा स्याउ तस्करी, सशस्त्रका डिएसपी र इन्स्पेक्टरमाथि कारबाही

न्यूज सञ्जाल २४ बैशाख २०८०, आईतवार ०७:२९

झापा । भारतीय सिमावर्ती क्षेत्रबाट हुने स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कारबाहीमा परेका छन् ।   हिजो बैशाख २३ गते झापाको केचनाबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरेको ११५ कार्टुन फूजी ...

राजनीतिक व्यक्तित्व कुन्दन भट्टराईको ‘स्मृतिग्रन्थ’ लोकार्पण

न्यूज सञ्जाल २३ बैशाख २०८०, शनिबार २१:१५

बिर्तामोड । कोभिडका कारण ज्यान गुमाएका झापा अर्जुनधाराका राजनीतिक व्यक्तित्व कुन्दन भट्टराईको बारेमा प्रकाशित कुन्दन भट्टराई स्मृतिग्रन्थ शनिबार बिर्तामोडमा लोकार्पण गरिएको छ ।   नेकपा एमाले पार्टी झापाका प्रभावशाली नेता एवम् तत्कालिन् अर्जुनधारा गाविसका अध्यक्ष कुन्दन भट्टराईको जीवनीमा आधारित पुस्तक ...

सुकेटारमा डेढ सातापछि उडान सुचारु

न्यूज सञ्जाल २३ बैशाख २०८०, शनिबार ०८:०१

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा बन्द भएको हवाई सेवा (उडान) डेढ सातापछि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । जहाजमा देखिएको प्राविधिक समस्या र निरन्तर मौसममा आएको खराबीका कारण गत साताको बुधबारदेखि अवरुद्ध बनेको उडान सुचारु भएको हो ।   नेपाल ...

1 … 206 207 208 209 210 … 769
×