इलामका सत्यनारायण ब्राउन सुगरसहित पक्राउ
झापा । इलाम चुलाचुलीका एक युवा झापाको काँकरभिट्टा क्षेत्रबाट प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनलाई आज सोमबार अपराह्न पौने ६ बजे प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार झापाको मेचीनगर ६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र ...