एक महिनादेखि उठेन बिर्तामोडको फोहोर, दुर्गन्धित बन्दै सहर

न्यूज सञ्जाल २८ श्रावण २०७९, शनिबार ०९:१६

झापा । बिर्तामोड नगरपालिकाले एक महिनादेखि फोहोरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहोरको डङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले ...

पत्रकार सटेन्द्र जबेगूलाई ‘योगदान पत्रकारिता’ पुरस्कार प्रदान

न्यूज सञ्जाल २७ श्रावण २०७९, शुक्रबार २०:३४

इलाम । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट इलामका अग्रज पत्रकार सटेन्द्र जवेगू पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार सदरमुकाममा आयोजित कार्यक्रममा फोनिज इलामले जबेगूलाई पुरस्कृत गरेको हो ।   ...

भीमा शिवाकोटीलाई २५ हजारसहित डिकमान स्मृति पत्रकारिता पुरस्कार

न्यूज सञ्जाल २७ श्रावण २०७९, शुक्रबार २०:१४

बिर्तामोड । पत्रकार भीमा शिवाकोटी डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज झापाले आज शिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरेको हो ।   बिर्तामोडमा आयोजित समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि ...

धरानबाट रेडपाण्डाको छालासहित ३ जना पक्राउ

न्यूज सञ्जाल २७ श्रावण २०७९, शुक्रबार १८:४४

सुनसरी । प्रहरीले धरानबाट रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । रेडपाण्डा दुर्लभ र लोपोन्मुख वन्यजन्तु भएकाले संरक्षित सूचीमा पर्छ ।   जिल्ला प्रहरी कार्यालयका एसपी प्रभुप्रसाद ढकालका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले धरान ...

अर्जुनधारामा बालकमाथि करणी प्रयास, एक किशोर पक्राउ

न्यूज सञ्जाल २७ श्रावण २०७९, शुक्रबार ०८:५४

शनिश्चरे । झापाको अर्जुनधारामा एक बालकमाथि करणी प्रयास गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । ७ वर्षीय बालकमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा अर्जुनधारा ७ का १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।   हिजो (बिहीबार) दिउँसो ...

क्वाँटी स्वास्थ्यको लागि फाइदाजनक

न्यूज सञ्जाल २७ श्रावण २०७९, शुक्रबार ०८:२६

झापा । जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ । क्वाँटीमा मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ । यसरी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने ...

जनै पूर्णिमा र गाईजात्रा आज एकैदिन

न्यूज सञ्जाल २७ श्रावण २०७९, शुक्रबार ०८:२१

झापा । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा आज शुक्रबार एकैदिन परेको जनाएको छ । समितिका अनुसार हिजो बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि आज बिहान ७ बजेर २५ मिनेटसम्म रहेको थियो । ...

कनकाई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

न्यूज सञ्जाल २७ श्रावण २०७९, शुक्रबार ०८:०२

झापा । झापाको कनकाई नहरमा पौडी खेल्न गएका एकै गाउँका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ९ स्थित आइतबारे निवासी सुस्मा सुन्दासको ११ वर्षीया छोरी एन्जिला सुन्दास र सोही ठाउँका ध्रुव राईको १२ वर्षीय ...

बिर्तामोडमा फुटपाथ व्यवसायीमाथि बल प्रयोग !

न्यूज सञ्जाल २६ श्रावण २०७९, बिहीबार २२:२६

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका फुटपाथ व्यवसायीहरुलाई हटाउन थालेको छ । आज नगर प्रहरीको टोलीले बिर्तामोडको फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरुलाई बल प्रयोग गरी हटाएको हो ।   त्यसक्रममा नगर प्रहरीले व्यवसायीहरुलाई लछारपछार गरेको थियो । व्यवसायीहरुले नगर प्रहरीलाई दुव्र्यवहार ...

मेचीनगरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

न्यूज सञ्जाल २६ श्रावण २०७९, बिहीबार २२:०९

बिर्तामोड । झापाको मेचीनगरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार बिहान ९ः४५ बजे मेचीनगर ६ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत ट्राफिक पोष्ट छेउमा दुर्घटना भएको हो ।   पूर्वबाट पश्चिमतर्फ पार्किङको लागि लाँदै गरेको बागमती प्रहरीका अनुसार प्र.०३–००१ ख ...

1 … 267 268 269 270 271 … 769
×