सरदरभन्दा धेरै वर्षा, बाढी-पहिरोमा १०७ जनाको मृत्यु
काठमाण्डौ । मनसुनको मध्यतिर आइपुग्दा नेपालमा सरदर भन्दा धेरै वर्षा भएको छ । नेपालमा चार महिना मनसुनी गतिविधि हुन्छ । त्यसमध्ये जुन महिना सकिसकेको छ भने जुलाई पनि अन्तिम अन्तिम भइसकेको छ । अब अगस्ट र सेप्टेम्बर गरी दुई महिनासम्म ...