झापा सिल हुँदा यातायात बन्द, के खुल्छ, के खुल्दैन ?
बिर्तामोड । आउँदो शनिबार रातिदेखि लागू हुनेगरी सीसीएमसी झापाले जारी गरेको आदेशअनुसार सबै प्रकारका सवारीसाधनमा निषेध गरिएको छ । डिसीसीएमसीको निर्णयअनुसार पूर्वपश्चिम राजमार्गमा भने सार्वजनिक सवारी साधन चल्नेछन् । तर, तोकिएको स्थानबाहेक अन्य स्थानमा रोक्न नपाउने भनिएको छ । यस्तै, ...