दमकबाट एक लाखसहित छ जुवाडे पक्राउ
दमक । जुवाजन्य गतिविधिमा संलग्न भएको आरोपमा झापाको दमक प्रहरीले आज अपरान्न ६ जनालाई पक्राउ गरेको छ । दमक ८ मा सञ्चालित पेरुङ्गो होटलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय पदम सुब्बाले सञ्चालन गर्दै आएको उक्त ...