बिर्तामोडका २ सहित झापामा थप ५ जनाको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल ९ श्रावण २०७८, शनिबार १९:४०

बिर्तामोड । झापामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी आउन सकेको छैन । आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोडका दुई जना रहेका छन् । बिर्तामोडकी ५९ वर्षिया महिला र ६० वर्षिय पुरुषको ...

इलाममा जङ्गली च्याउ खाँदा बाबु-छोराको मृत्यु

न्यूज सञ्जाल ९ श्रावण २०७८, शनिबार १९:२९

इलाम । इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम १ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार गत ...

गनिए कञ्चनजंघा क्षेत्रका नाउर

न्यूज सञ्जाल ९ श्रावण २०७८, शनिबार ०९:०६

आनन्द गौतम, ताप्लेजुङ । दुर्लभ वन्यजन्तु नाउर कञ्चनजंघा क्षेत्रमा विगतकै संख्यामा रहेको पाइएको छ । नाउरको बासस्थान रहेको ३ हजार मिटरभन्दा माथिको क्षेत्रलाई चारवटा ब्लक बनाएर गणना गरिएको थियो । गणनामा गत वर्षकै हाराहारीमा पाइएको संरक्षण क्षेत्रले जनाएको छ । संरक्षण अधिकृत गणेशप्रसाद ...

उपत्यकामा लामो दुरीका सवारी साधन चल्ने

न्यूज सञ्जाल ९ श्रावण २०७८, शनिबार ०८:५४

काठमाडौँ । सरकारले उपत्यकामा मध्यम तथा लामो दुरीका सवारी साधनसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रुपमा र काम विशेषले आएका सवारीलाई उपत्यकाभित्र प्रवेश गर्न दिइने निर्णय भएको थियो । सरकारको निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा ...

अर्जुनधाराको अरुणोदय आविमा मारवाडी महिला तथा युवती मञ्चद्वारा शौचालयको जिर्णोद्वार

न्यूज सञ्जाल ८ श्रावण २०७८, शुक्रबार १९:४६

अर्जुनधारा । झापाको अर्जुनधारा-७ पाराखोपीस्थित अरुणोदय आधारभूत विद्यालयको जीर्ण अवस्थामा रहेको शौचालयको जिर्णोद्वार एवम् रंगरोगन गरिएको छ । बिर्तामोडस्थित मारवाडी महिला मञ्च तथा मारवाडी युवती मञ्चको संयुक्त आर्थिक सहयोगमा उक्त शौचालयको जिर्णोद्वार एवम् रंगरोगन गरिएको हो । दुई लाख सात ...

भोलिदेखि कनकाई नगरपालिकाका सबै वडा शिल

न्यूज सञ्जाल ८ श्रावण २०७८, शुक्रबार १८:२६

सुरुङ्गा । झापाको कनकाई नगरपालिकाले सबै वडा शिल गर्ने भएको छ । कोरोना भाईरस संक्रमितको संख्या बढ्न थालेको भन्दै साउन ९ गते राति १० बजेदेखि साउन १६ गते सम्मको लागि सबै वडाका बजार, चोक र टोल बन्दाबन्दी (शिल) गर्नुपर्ने भएको ...

भोलिदेखि झापाको शनिश्चरे बजार क्षेत्र बन्द

न्यूज सञ्जाल ८ श्रावण २०७८, शुक्रबार १७:२६

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द गरिएको छ । अर्जुनधारा वडा नं ८ को शनिश्चरे बजार क्षेत्रमा कोरोना भाइरसको संक्रमण उच्च जोखिममा परेको भन्दै वडा कार्यालयले एक साताको लागि बन्द गरेको हो । वडा कार्यालयको ...

झापाकाे दमकबाट ५ हजार नागरिकता वितरण

न्यूज सञ्जाल ७ श्रावण २०७८, बिहीबार १८:३३

झापा । झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ । कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष २०७७/७८ को अवधिमा दुई हजार ४६२ बढी नयाँ नागरिकता वितरण ...

झापामा साँझ ७ बजेसम्म बजार खुल्ने, लामो दूरीमा गाडी चल्ने

न्यूज सञ्जाल ७ श्रावण २०७८, बिहीबार १८:०४

बिर्तामोड । झापामा साउन १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । निषेधाज्ञा लम्ब्याइए पनि झ खुकुलो बनाइएको छ । आज जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न डीसीसीएमसीको बैठकले ८ गतेदेखि १४ गतेसम्मलाई निषेधाज्ञा थप गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले ...

चीनबाट आज आठ लाख डोज खोप आउँदै

न्यूज सञ्जाल ७ श्रावण २०७८, बिहीबार ०७:५३

काठमाण्डौ । चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो काठमाण्डौमा खोप ल्याउनेछ । आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सि ९ गते जाने ...

1 … 391 392 393 394 395 … 769
×