झापाको निषेधाज्ञा: जेठदेखि थप कडाइ गरिने

न्यूज सञ्जाल २९ बैशाख २०७८, बुधबार १८:३८

बिर्तामोड । कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि झापामा आगामी जेठदेखि निषेधाज्ञालाई कडाई गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जेठदेखि कठोर निषेधाज्ञा हुने बताएका हुन् । जिल्ला समन्वय समिति झापाले जुममार्फत आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुसँग ...

निषेधाज्ञामा पनि ट्रकको ठक्करबाट सुरुङ्गामा पैदलयात्रीको मृत्यु

न्यूज सञ्जाल २९ बैशाख २०७८, बुधबार १७:४२

झापा । निषेधाज्ञामा पनि ट्रकको ठक्करबाट झापामा एक पैदलयात्रीको ज्यान गएको छ । झापाको कन्काई नगरपालिका-३ सुरुङ्गामा ट्रकको ठक्करबाट पैदलयात्री बृद्धाको ज्यान गएको हो । आज बिहान पौने १२ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ क ४४३ नम्बरको ...

निषेधाज्ञाले छेकेन झापामा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार

न्यूज सञ्जाल २९ बैशाख २०७८, बुधबार १७:०६

बिर्तामोड । कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएसँगै वैशाख २२ गतेदेखि झापामा निषेधाज्ञा जारी गरिएको छ । तर, निषेधाज्ञा अवधिमा पनि झापामा नदीजन्य पदार्थको उत्खनन् र ओसारपसार निर्वाध भइरहेको छ । निषेधाज्ञाको समयमा पनि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र झापाले ...

मेचीनगरका ३ सहित झापाका ६ जना कोरोना संक्रमितको मृत्यु

न्यूज सञ्जाल २९ बैशाख २०७८, बुधबार १६:३०

झापा । झापाका ६ जना कोरोना संक्रमितको एकैदिन मृत्यु भएको छ । मेचीनगरका २ सहित तीनजनाको मृत्यु भएको पुष्टि भएलगत्तै फेरि ३ जनाको मृत्यु भएको थप विवरण प्राप्त भएको छ । पछिल्लो पटक मृत्यु हुनेहरुमा बिर्तामोड, मेचीनगर र भद्रपुरका एक-एकजना ...

प्रदेश १ मा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

न्यूज सञ्जाल २८ बैशाख २०७८, मंगलवार १६:२६

विराटनगर । प्रदेश १ मा कोरोनाको दोश्रो लहर सुरु भएयता १०६ जना संक्रमितले ज्यान गुमाएका छन् । गएको वैशाख १ यता हालसम्म उनीहरुको विभिन्न कोभिड अस्पताल एव होम आइसोलेसनमा मृत्यु भएको हो। पछिल्लो एक सातायता प्रदेशमा दैनिक ८ जना संक्रमितले ...

आज झापाका थप दुई कोरोना संक्रमितको मृत्यु

न्यूज सञ्जाल २८ बैशाख २०७८, मंगलवार ०८:५७

झापा । झापामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दमक र गौरादहका एक-एकजना महिला र पुरुष रहेका छन् । दमक ६ की ५५ वर्षिया महिलाको विराट मेडिकल कलेजमा आज बिहान ५ बजे मृत्यु भएको दमक नगरपालिका ...

बुद्धशान्तिका खरिदार नेपाललाई ठक्कर दिने पाँच पक्राउ

न्यूज सञ्जाल २८ बैशाख २०७८, मंगलवार ०८:४५

झापा । बुद्धशान्ति गाउँपालिकाका खरिदार दीपक नेपाललाई मोटरसाइकलले ठक्कर दिने चालकसहित फरार पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिका १ पुल चौक बस्ने ३७ वर्षीय नेपाललाई बैशाख २४ गते राति मोटरसाइकलले ठक्कर दिई फरार भएका थिए । बुद्धशान्ति ...

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी !

न्यूज सञ्जाल २८ बैशाख २०७८, मंगलवार ०८:२०

काठमाडौँ । कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि ...

आज मातातीर्थ औँसी, आमाको आशीर्वाद लिएर मनाइँदै

न्यूज सञ्जाल २८ बैशाख २०७८, मंगलवार ०७:३१

झापा । आज मातातीर्थ औँसी श्रद्धा, भक्तिसाथ मनाइँदैछ । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा तथा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व ...

वैवाहिक वर्षगाँठमा राजनले गरिदिए १५ विपन्नको स्वास्थ्य विमा

न्यूज सञ्जाल २७ बैशाख २०७८, सोमबार १७:२६

मेचीनगर । सफल डेरी उद्योगी तथा समाजसेवी राजन चिमरियाले मेचीनगरका १५ विपन्न घरपरिवारका निम्ति स्वास्थ्य विमा वापतको रकम सोमबार (आज) मेचीनगर स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर नगरपालिका कार्यालय परिसरमा संक्षिप्त कार्यक्रम गरेर सो बराबरको रकम ५२ ...

1 … 427 428 429 430 431 … 769
×