संक्रमितका लागि मेची अस्पतालमा छुट्टै २५ बेडको एचडियू
झापा । कोरोना संक्रमितका लागि भद्रपुरको मेची अस्पतालमा २५ बेडको अलग्गै एचडियू संचालन गरिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बिहीबार बसेको बैठकले मेची अस्पतालमा २५ बेडको एचडियू संचालनमा रहेकोमा कोरोना संक्रमितका लागि अलग्गै २५ बेडको ...